रौतहटमा अनुगमनको क्रममा किन कुटिए औषधि विभागका कर्मचारी ?
मंगलबार, जेठ ६, २०८२
स्थानीयको कुटाईबाट फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले बताएका छन्।
प्रहरी देख्नासाथ एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध छाडेर भागे दुई व्यक्ति
मंगलबार, जेठ ६, २०८२
भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलीलाई देख्नसाथ लागू औषध छाडेर भागेको पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए ।
ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
मंगलबार, जेठ ६, २०८२
करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भइरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सावा ३ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले दियो थेसिस बुझाउन अन्तिम मौका
मंगलबार, जेठ ६, २०८२
साथै, त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०५२ सालमा सञ्चालित मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले भने आफ्नो मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिबाट तीन महिनाभित्र शोधपत्र बुझाउन सक्नेछन्।
ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि खुल्ला (भिडियोसहित)
मंगलबार, जेठ ६, २०८२
उनले भने,नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ। भूकम्पले ढलाएका हाम्रा सम्पदाहरू उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
प्रा.डा विश्वनाथ पौडेल गभर्नरमा नियुक्त
मंगलबार, जेठ ६, २०८२
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन् : डा.शेखर (भिडियोसहित)
मंगलबार, जेठ ६, २०८२
मंगलबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले बचाइराखेको धारणा राखे ।
राजा ल्याउने सपना एकैपटक पूरा हुँदैन - लिङ्देन
मंगलबार, जेठ ६, २०८२
उनले भने, ‘राज्यसत्ताको विरुद्धमा जुन परिवर्तनको लागि लडाई सुरु गरेका छौं त्यो एकै दिनमा हुने कुरा होइन् । मैले पाएँ भने त आजै सत्ता फेरौं, आजै राजालाई मुकुट लगाएर नारायणहिटीमा भित्र्याउ भन्ने छ । तर हाम्रो चाहनाले र अहिले भएको शक्तिले इच्छा पूरा गर्छ कि गर्दैन् भन्ने कुरा हेर्नुपर्छ ।...
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा
मंगलबार, जेठ ६, २०८२
उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा
मंगलबार, जेठ ६, २०८२
उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो
मंगलबार, जेठ ६, २०८२
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहीँ जेठ २ मा दरपीठ गरिदिएको थियो ।
शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ
मंगलबार, जेठ ६, २०८२
यौन शोषणमा परेकी एक युवती तथा उनको परिवारको गोपनीयता भङ्ग गरेको आरोप उनीमाथि लागेको छ । चौधरी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
सेयर बजार उच्च अंकले बढ्यो
मंगलबार, जेठ ६, २०८२
सबैभन्दा धेरै मूल्य वृद्धि गर्ने कम्पनीहरूमा सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, ओम मेगाश्री फर्माटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रोपावर छन् ।
साताको लोकप्रिय

