Harsamaya
अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु
अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेल ।

काठमाडौं - अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ । 

सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो । 

उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।

दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update