Harsamaya
हर समय
हर समय
यौन श्रम भनेको बाध्यात्मक श्रम तर राज्यले गलत व्याख्या गरिरहेको छ - विश्‍लेषक डा.मीना पौडेल (भिडियोसहित)
यौन श्रम भनेको बाध्यात्मक श्रम तर राज्यले गलत व्याख्या गरिरहेको छ - विश्‍लेषक डा.मीना पौडेल (भिडियोसहित) नेपालका लाखौं श्रमिक विदेशमा पसिना बगाइरहेका छन् । यद्यपि, उनीहरूका समस्या र पीडालाई न राज्यले गम्भीरतासाथ लिएको छ, न त स्पष्ट नीति बनाइएको छ । आन्तरिक श्रमका हकमा तुलनात्मक रूपमा श्रम ऐन केही हदसम्म राम्रो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको डा. पौडेलको ठम्याइ छ ।
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो 
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो  सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
आयोजकले ‘वेश्या झैं बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने
आयोजकले ‘वेश्या झैं बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने भारतमा केही समय पछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झैँ’ बनेर यो काम गरिरहेको अनुभूति भए पछि मिस वर्ल्डमा भाग नलिने निर्णय गरेको पनि जनाएकी छिन् । सो प्रतियोगिताबाट बाहिरिएको घोषणा पछि पहिलो पटक प्रतिक्रिया दिदैँ...
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै सोमबार बिहान ११:३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।   
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रूपमा मनाउन प्रधानमन्त्रीको आग्रह
गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रूपमा मनाउन प्रधानमन्त्रीको आग्रह सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए । 
९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक
९औं एसिया गोजुरियो कराते प्रतियोगितामा नेपालले जित्यो तीन स्वर्ण पदक खेलाडीहरूजस्तै, रेफ्रीहरूको प्रदर्शन पनि सफल रह्यो। नेपालबाट गएका सबै रेफ्रीहरूले रेफ्री परीक्षा पास गर्न सफल भए। सहभागी रेफ्रीहरूमा करिना पुरी, मनिषा रानाभाट, तिलु राना, सन्दीप थापा र मान बहादुर भर्ताल रहेका छन्।
बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझै खरिद
बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझै खरिद खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्बन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य
यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) मूल्य प्रतिकिलो रु ६० निर्धारण गरिएको छ । 
नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने,‘लोडसेडिङ हुँदैन, हुन दिइँदैन’
नो लाइट शाखाको निरीक्षण पछि मन्त्री खड्काले भने,‘लोडसेडिङ हुँदैन, हुन दिइँदैन’ ‘विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,’उनले भने, ‘अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ । कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ । अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन् ।’
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै बैठकमा बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल गरिने कार्यसूची रहेको छ । 
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना  मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको छ । 
फाप्लु विमानस्थलबाट सातामा चार दिन नियमित उडान हुने
फाप्लु विमानस्थलबाट सातामा चार दिन नियमित उडान हुने नेपाल एयरलाइन्स फाप्लुका स्टेशन प्रमुख तेन्जी शेर्पाका अनुसार गत पुस महिनादेखि चैत्रसम्म सो मार्गको हवाई सेवा पूर्णरूपमा ठप्प भएको थियो । विगतमा जहाज नचलेको अवस्थाले धेरैको यात्रा, व्यापार, आपत्कालीन उपचार र अत्यावश्यक काममा कठिनाइ भोग्नु परेको थियो । 
Weather Update