लागूपदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय रूपमा लागेको छ : मन्त्री थापा
शनिबार, असार २१, २०८२
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ सेवनको समस्या न्यूनीकरणका लागि मन्त्रालय सक्रिय रूपमा लागेको बताएका छन् ।
टस हारेर बलिङ गर्दै नेपाल
शनिबार, असार २१, २०८२
एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ
शनिबार, असार २१, २०८२
आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।
कर्णालीको बजेटः मध्यराति सभामा पेश, रातिनै पारित
शनिबार, असार २१, २०८२
२० दिन लामो रस्काकस्सी पछि अन्तत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक
शनिबार, असार २१, २०८२
सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान-आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।
आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, असार २१, २०८२
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
शनिबार, असार २१, २०८२
नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आजको दिन तपाईंका लागि कस्तो छ? जान्नुस् तपाईँको राशि अनुसारको भविष्यफल !
शनिबार, असार २१, २०८२
आज २०८२ असार २१ गते शनिबार । आजको दिन कुनैका लागि अवसर र उन्नतिको संकेत बोकिरहेको छ भने, केही राशिका लागि सजगता र संयमता आवश्यक देखिन्छ। आफ्नो क्षमता र समयको सदुपयोग गर्नेले सफलता चुम्न सक्नेछन्।
नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् ।
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
मुगुको खत्याड गाँउपालिका-११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन्।
राष्ट्रपति पौडेलले गरे गिरिजाप्रसादको प्रशंसा : ‘उहाँ क्रान्ति र शान्तिको नेता’ (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् ।
१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद
शुक्रबार, असार २०, २०८२
पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ ।
यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरु (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरु सार्वजनिक गरिएको छ ।
साताको लोकप्रिय

