नेपाली खेलकुदको अवस्थाप्रति एशियाली साइकलिङ प्रमुख निराश
शुक्रबार, असार २०, २०८२
एशियाली साइकलिङ महासंघका अध्यक्ष तथा युसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो’ अमर्जित सिंह गिल हालैको नेपाल भ्रमणका क्रममा खेलकुदका गुनासो, निराशा र गहिरो संस्थागत संकट रहेको उल्लेख गरेका छन् ।
अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् ।
जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, असार २०, २०८२
जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सांसद प्रभात तामाङको कटाक्ष -‘सरकार होइन, रकम वितरण केन्द्र हो’
शुक्रबार, असार २०, २०८२
उक्त बजेटलाई कांग्रेसकै अन्य सांसदहरूले पनि आलोचना गर्दै आएका छन्। उनीहरूले मुख्यमन्त्री तथा अर्थमन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन्।
आफूले पैसा र समय खर्चेर पढेको रचनाप्रति आफ्नो धारणा राख्नु पाठकको स्वतन्त्रताको कुरा हो : प्रा.डा. कक्षपति
शुक्रबार, असार २०, २०८२
साहित्यमा जीवन, पर्यावरण र संस्कृति पनि लेखिनुपर्छ । निर्विवाद हुने किसिमका सबै किसिमका पाठक अट्न सक्ने हुनुपर्छ लेखन ।
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते
शुक्रबार, असार २०, २०८२
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
गिट्टी कुट्दै गरेकी जानुको पहिरोले लियो ज्यान
शुक्रबार, असार २०, २०८२
खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्शन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने गिट्टी कुट्ने काम गर्दै आएकी थिइन ।
भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल
शुक्रबार, असार २०, २०८२
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।
रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन् (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन नभएको पाइएको छ ।
पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छ : डंगोल
शुक्रबार, असार २०, २०८२
काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल÷गुथि÷खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।
‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन्’ (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
अर्थमन्त्री विष्णु पौडेलले अवैध पैसालाई वैध बनाउने त के यस्तो विषयमा समितिमा छलफल पनि गर्न नमिल्ने धारणा राखेका छन् ।
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री
शुक्रबार, असार २०, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सभामा एमाले नेता थपलिया निदाएको तस्बिर भाइरल
शुक्रबार, असार २०, २०८२
बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ ।
साताको लोकप्रिय

