Harsamaya
हर समय
हर समय
अमेरिकी डलर र युरोको भाउ बढ्यो,  अन्य विदेशी मुद्रामा घटबढ
अमेरिकी डलर र युरोको भाउ बढ्यो,  अन्य विदेशी मुद्रामा घटबढ युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१  पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
डियरवाक लर्निङ सेन्टरले सार्वजनिक गर्यो श्रब्यदृश्य सामग्रसहितको एप (भिडियोसहित)
डियरवाक लर्निङ सेन्टरले सार्वजनिक गर्यो श्रब्यदृश्य सामग्रसहितको एप (भिडियोसहित) काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ । डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई निशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो ।
ग्रासरुट्स फुटबल कार्यक्रम सुरु, ४९ वटा जिल्लामा कार्यक्रम हुने 
ग्रासरुट्स फुटबल कार्यक्रम सुरु, ४९ वटा जिल्लामा कार्यक्रम हुने  उनको अनुसार एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालबीच ४९ वटा जिल्लामा संयुक्त रुपमा ग्रासरुट्स कार्यक्रम गर्ने सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको भएको हो ।
जुवातास खेलिरहेका नुवाकोटका विशालसहित पाँच जना पक्राउ
जुवातास खेलिरहेका नुवाकोटका विशालसहित पाँच जना पक्राउ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सबै भूमीहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री
सबै भूमीहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे । 
एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवद्र्धन (भिडियोसहित)
एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवद्र्धन (भिडियोसहित) एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल  शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।
कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी
कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरिएको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता हो : कुलमान घिसिङ
प्राधिकरणलाई नाफामा लगेर निर्यात पाँच अर्ब पुर्याउनु मेरो सफलता हो : कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले   राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् ।
स्थापना दिवसमा फोनिजको सेवा भावना : रक्तदानमा जेलका कैदीदेखि समाजसेवीसम्म
स्थापना दिवसमा फोनिजको सेवा भावना : रक्तदानमा जेलका कैदीदेखि समाजसेवीसम्म कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन्, जसमा चौतारा कारागारका ९ जना कैदीबन्दीको समेत सहभागिता रहेको थियो। रक्तदानसँगै सहभागीहरूको रक्त समूह परीक्षण पनि गरिएको थियो।
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल 
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल  स्वास्थ्य बिमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको बताउउँदै योगदानमा आधारित स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे । 
इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत
इन्द्रबहादुर बानियाँले पाए विश्वासको मत कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । आज प्रदेश सभामा ९२ सांसद उपस्थित थिए ।
Weather Update