अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’
शुक्रबार, असार २०, २०८२
नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ ।
कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक
शुक्रबार, असार २०, २०८२
अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ ।
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै
शुक्रबार, असार २०, २०८२
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
गाउँमा नै नर्सरी, वार्षिक हजारौँ बिरुवा बेच्दै
शुक्रबार, असार २०, २०८२
नेपालमा केही काम छैन, केही काम पाईँदैन वा केही हुँदैन भन्नेलाई रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका एक युवाले राम्रै जवाफ दिएका छन् ।
लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु
शुक्रबार, असार २०, २०८२
लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ ।
१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग (सूचीसहित)
शुक्रबार, असार २०, २०८२
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
विभागका अनुसार कतिपय विद्यालयले कर छली गरेको पनि भेटिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजार देखि १७ हजारसम्म शुल्क लिएको पाइएको छ तर त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएको छैन ।
लागु औषध ट्रामाडोलसहित तीन जना पक्राउ
शुक्रबार, असार २०, २०८२
प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाइकल र ना २१ प १७१ नं। को स्कुटर रोकी शङ्कास्पद रूपमा बसी रहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरूको...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
शुक्रबार, असार २०, २०८२
थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४७, गाजर (लोकल) प्रतिकिलो रु ६०,...
स्वास्थ्य सेवालाई परिणाममुखी बनाउनुपर्छ : पूर्ण बस्नेत
शुक्रबार, असार २०, २०८२
सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्याउने सरकारी नारा केबल नारामा सीमित भएको भन्दै वर्षौँदेखि नेपाली जनताले भोग्दै आएको पीडा जस्ताको तस्तै रहेको उनको भनाइ छ । उनले सरकारी सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन : राप्रपा सांसद थापा (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए । ‘बजेटमा विभिन्न समुदाय र क्षेत्रको आवश्यकता तथा अधिकारलाई समेटिएको देखिँदैन,’ थापाले भने, ‘विकासका नाममा केही चुनिँदा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको छ, जसले संघीयताको मूल मर्म विपरीत छ ।’
टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो
शुक्रबार, असार २०, २०८२
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।
इन्द्रावती–५ मा किसानलाई मिनि टेलर र बाख्रा वितरण, उत्पादन वृद्धिमा टेवा पुग्ने आशा
शुक्रबार, असार २०, २०८२
स्थानीय तहको स्रोत तथा सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले कृषिमा यान्त्रीकरण र पशुपालन दुबैलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। वितरण कार्यक्रममा वडाध्यक्ष शशिनाथ आचार्यले कृषि क्षेत्र आत्मनिर्भर बनाउन यस्ता योजनाले ठुलो योगदान पुर्याउने बताए ।
साताको लोकप्रिय

