Harsamaya
हर समय
हर समय
हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि
हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि अल जजीराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् ।
आजदेखि  अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
आजदेखि  अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षीत गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो । 
‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’ (भिडियोसहित)
‘युवालाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारीका कार्यक्रम तयार गर्नुपर्छ’ (भिडियोसहित) त्यस्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताए ।  
तामाकोशीमा नुहाउने क्रममा बगेर वृद्ध बेपत्ता, खोजी जारी
तामाकोशीमा नुहाउने क्रममा बगेर वृद्ध बेपत्ता, खोजी जारी वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताए । ’कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तरपनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने
ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै
ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै कुल आयातको २४ प्रतिशत ईभी भारतबाट आयात भएका छन् । भारतबाट गत आवमा ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३ हजार २४६ वटा ईभी आयात भएका छन्
‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’ (भिडियोसहित)
‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’ (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ ।
पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त
पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
गोल्छा ग्रुपद्वारा ग्लोकल टीन हिरो २०२५ का ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक
गोल्छा ग्रुपद्वारा ग्लोकल टीन हिरो २०२५ का ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक ग्लोकल टीन हिरो २०२५ को ११ औँ संस्करणमा १३ देखि १९ वर्षका किशोर किशोरीहरूका लागि आवेदनहरू खुला गरिएको थियो । आफ्नो शैक्षिक कार्यभन्दा बाहिर गएर समाजमा उल्लेखनीय काम र सकारात्मक प्रभाव पारेका किशोर किशोरीहरुलाई यसमा छनौट गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
आज अन्तर्राष्ट्रिय युवा दिवस
आज अन्तर्राष्ट्रिय युवा दिवस यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
अन्तर्राष्ट्रिय युवा दिवस: नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ (भिडियोसहित)
अन्तर्राष्ट्रिय युवा दिवस: नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ (भिडियोसहित) यसै गरी अभियन्ता पौडेलले नेपाली समाजमा नेपालमा केही पनि सम्भव छैन भन्ने नकारात्मक सोच व्यापक रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।  पौडेलले यस्तो सोचले नेपाली युवाको मनोविज्ञानमा गहिरो असर पारिरहेको बताए ।
Weather Update