Harsamaya
हर समय
हर समय
यस्तो छ शनिबारको विदेशी मुद्राको भाउ 
यस्तो छ शनिबारको विदेशी मुद्राको भाउ  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
पूर्व राष्ट्रपति भण्डारी आज चीन जाँदै
पूर्व राष्ट्रपति भण्डारी आज चीन जाँदै उनी भोलि बिहान ११:५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् । पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा
यी प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित वर्षा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तपाईंको आजको दिन कस्तो छ ?
तपाईंको आजको दिन कस्तो छ ? योग्यहरूका लागि वैवाहिक साँठगाँठ हुनेछ। रोमान्सको रोमाञ्चक दिन - साँझको लागि केही विशेष योजना बनाउनुहोस् र त्यसलाई सकेसम्म रोमान्टिक बनाउने प्रयास गर्नुहोस्। 
स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित) त्रिविले परीक्षा फाराम भर्न छुटेका विद्यार्थीहरूको दोब्बर दस्तुर तिरी फाराम भराई सबै प्रक्रिया पुर्याई जेठ १५ सम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाउन पनि क्याम्पसहरूलाई अनुरोध गरेको छ । 
चतुर्मुखी सामुदायिक वनमा गैँडा मृत फेला
चतुर्मुखी सामुदायिक वनमा गैँडा मृत फेला गैँडा एक आपसमा जुधेर घाइते भएपछि मरेको हुन सक्ने सव डिभिजन वन कार्यालय पदमपुरका प्रमुख बालकृष्ण खनालले जानकारी दिए । 
रामेछापमा धारिलो हतियार प्रहार गरेर बुहारीको हत्या
रामेछापमा धारिलो हतियार प्रहार गरेर बुहारीको हत्या पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए । मृतक पवित्राको श्रीमान् खम्बबहादुर बुढाथोकीले गएको साउनमा आत्महत्या गरेका थिए ।
२९४ जना प्रहरी वरिष्ठ हवलदारलाई असई पदमा बढुवा सिफारिस 
२९४ जना प्रहरी वरिष्ठ हवलदारलाई असई पदमा बढुवा सिफारिस  शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।
अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी
अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ
बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो।
करन परियारको स्वरमा नाजिर र गरिमाको जीवन्त प्रेम कथा ‘अँगालोमा’ (भिडियोसहित)
करन परियारको स्वरमा नाजिर र गरिमाको जीवन्त प्रेम कथा ‘अँगालोमा’ (भिडियोसहित) नेपाल आइडल सिजन ५ का विजेता करन परियारको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो ‘अँगालोमा’ सार्वजनिक भएको छ। गहिरो भावनात्मक प्रेम कथालाई प्रस्तुत गर्ने यो गीतले दर्शक तथा स्रोतामाझ फरक स्वाद ल्याएको छ।
रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)
रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित) न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरेपछि रिहाको आदेश दिन अस्विकार गरेको हो । 
Weather Update