Harsamaya
हर समय
हर समय
सेयर बजार  २.९७ अंकले घट्यो
सेयर बजार  २.९७ अंकले घट्यो आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १५५ कम्पनीको सेयर मूल्य घटेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेको छ ।
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित)
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित) यस्तै, उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए  ।
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारबाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान  भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समायोजन सम्बन्धी निर्णयहरु समेत भएको छ । निर्णयहरु पाँच बुँदामा पेश गरिएको छ । 
कपिलवस्तुमा आगलागीमा परेर दिदीभाइको मृत्यु
कपिलवस्तुमा आगलागीमा परेर दिदीभाइको मृत्यु सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कपिलवस्तुले  जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन्  । 
राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै, विविध विधामा पुरस्कार प्रदान गरिने
राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै, विविध विधामा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८१ पुस ०७ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो ।
जिरीको स्टोनपार्क पर्यटकको रोजाइमा
जिरीको स्टोनपार्क पर्यटकको रोजाइमा ठूला ढुङ्गा भएको घाँसे मैदानहरूले ढाकिएको चौरमा निर्माण भएको पार्कमा गुरु रिम्पाोचे, बुद्ध, शिवजी लगायतका मूर्ति निमर्नण बनाइएका छ । ती मूर्ति पनि ढुङ्गा माथि नै बनाइएको छ । 
रोचक रहयो विश्वको पहिलो रोबोट फाइटिङ, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन
रोचक रहयो विश्वको पहिलो रोबोट फाइटिङ, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन नकडाउन गर्दा ५ अंकको पेनाल्टी लगाइएको थियो र ८ सेकेन्ड भित्र उभिन असफल भएमा १० अंकको पेनाल्टी लाग्ने र तुरुन्तै अयोग्यता घोषणा गरिन्थ्यो । 
गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन: डा.महत
गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन: डा.महत उनले अफवाहको शिकार कांग्रेसकै नेताहरू समेत भएको बताए । त्यस्तै उनले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद अवरोध गर्नुपर्ने आधार नभएको बताए । यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन् ।
माओवादी केन्द्रको निष्कर्ष - गृहमन्त्रीले राजीनामा दिनुपर्छ 
माओवादी केन्द्रको निष्कर्ष - गृहमन्त्रीले राजीनामा दिनुपर्छ  बैठक पश्चात् माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । 
यौन श्रम भनेको बाध्यात्मक श्रम तर राज्यले गलत व्याख्या गरिरहेको छ - विश्‍लेषक डा.मीना पौडेल (भिडियोसहित)
यौन श्रम भनेको बाध्यात्मक श्रम तर राज्यले गलत व्याख्या गरिरहेको छ - विश्‍लेषक डा.मीना पौडेल (भिडियोसहित) नेपालका लाखौं श्रमिक विदेशमा पसिना बगाइरहेका छन् । यद्यपि, उनीहरूका समस्या र पीडालाई न राज्यले गम्भीरतासाथ लिएको छ, न त स्पष्ट नीति बनाइएको छ । आन्तरिक श्रमका हकमा तुलनात्मक रूपमा श्रम ऐन केही हदसम्म राम्रो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको डा. पौडेलको ठम्याइ छ ।
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो 
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो  सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
Weather Update