Harsamaya
हर समय
हर समय
संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्यो : प्रचण्ड
संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्यो : प्रचण्ड मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए । 
कमल थापाको सरकारलाई चुनौती: निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ  
कमल थापाको सरकारलाई चुनौती: निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ   उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त...
लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त
लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गरिएको यो निर्णयले पार्टीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
चिडियाखानाबाट रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
चिडियाखानाबाट रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना(३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् । 
महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको हो ।
प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान
प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किँदा रौनकको कीर्तिमान गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किँदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)
रंगकर्मी हरिप्रसाद शर्माको कलाहरू हेर्न जाऔं - सांसद सुमना श्रेष्ठ (भिडियो)  ‘जुन लेभको उहाँले मेहनत गर्नुहुन्छ थाहा छैन भने रिसर्च गर्नुहुन्छ त्यसमा उहाँलाई उहाँको छोराले पुस गर्नुहुन्छ रिसर्च गरिसकेपछि त्यसलाई पन्छाएर उहाँ इम्याजिनेसनमा जानुहुन्छ,उनले भनिन्, इम्याजिनेसनपछि मल्टिपल रफ स्केचेसहरू बनाइसकेपछि बल्ल पर्पर पेन्टिङमा जानुहुन्छ  त्यो डेडिगेसन र लगाव अतुलनीय छ । उहाँले आफ्ना संस्कृतिहरूलाई जसरी जीवन्त तुल्याउनु भएको छ त्यसको लागि...
गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने प्रतिपक्ष दलको अडान
गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने प्रतिपक्ष दलको अडान आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
कालीमाटीमा भित्रिदैं गरेका १७४ प्रकारका तरकारीमा विषादीको अवशेष 
कालीमाटीमा भित्रिदैं गरेका १७४ प्रकारका तरकारीमा विषादीको अवशेष  परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमुना लिइएको थियो ।
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो । पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए ।
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो 
सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढ्यो  अघिल्लो कारोबार दिन सोमवार सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार बरहथवा नगरपालिका १७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल पुलबाट खस्दा चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको...
Weather Update