Harsamaya
हर समय
हर समय
मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती
मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली आफूलाई आईपीओ परे/नपरेको लगानीकर्ताले सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछत् । यो आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड़ ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेकोमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत थियो ।
अर्घाखाँची सिमेन्टले नौं महिनामै गर्यो ३ अर्ब ९६ करोडको व्यापार
अर्घाखाँची सिमेन्टले नौं महिनामै गर्यो ३ अर्ब ९६ करोडको व्यापार कम्पनीले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
‘झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारबाहीको माग [भिडियोसहित]
‘झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारबाहीको माग [भिडियोसहित] ‘उहाँकै मिलोमतोमा कार्यालय खारेज गरिएको छ । यहाँ कसको विश्वास गर्ने ?मन्त्रीहरूले पटक–पटक झूट बोल्न थाले जनताका अगाडि । के यस्ता मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?’
अन्यायविरुद्ध आयोग गएका हौं, पार्टी फुटाउन होइन : नवराज सुवेदी [भिडियो]
अन्यायविरुद्ध आयोग गएका हौं, पार्टी फुटाउन होइन : नवराज सुवेदी [भिडियो] अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध असन्तुष्ट समूह आइतबार आयोगमा उजुरी दिन पुगेको हो  । पार्टीको अनुशासन समिति संयोजकबाट हटाइएका सुवेदी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायतका नेता आयोग पुगेका हुन् । 
सुमनाको प्रश्न : मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?’ [भिडियो]
सुमनाको प्रश्न : मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?’ [भिडियो] यसको छानबिनको हामी माग गर्छौं । सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?।’
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिर बहादुर पक्राउ
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिर बहादुर पक्राउ बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको ६ जना पक्राउ
जुवातास खेलिरहेको ६ जना पक्राउ म्याग्दे गाउँपालिका-५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा
नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् । ‘अघिल्ला फिल्महरूमा भन्दा यसमा थप परिष्कृत देखिन मैले आफूलाई निखार्न खोज्दैछु,’ कटवालले सुनाए । फिल्मको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धाञ्जली व्यक्त 
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धाञ्जली व्यक्त  राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्माको शनिबार हृदयघातका कारण निधन भएको थियो । 
दमकमा सडक उद्घाटनपछि ओलीले भने ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’
दमकमा सडक उद्घाटनपछि ओलीले भने ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व म्यान्जोहरू शेरधन राई, उद्वव थापालगायत सहभागी भएका थिए  ।
गुफाडाँडाको विकासमा संघ र प्रदेशले एक रुपैयाँपनि बजेट विनियोजन नगरेको मेयर तामाङको गुनासो [भिडियो]
गुफाडाँडाको विकासमा संघ र प्रदेशले एक रुपैयाँपनि बजेट विनियोजन नगरेको मेयर तामाङको गुनासो [भिडियो] तत्कालीन राष्ट्रपति भण्डारीको उपस्थितिमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षति र त्यसको न्यूनीकरणका सम्बन्धमा १० बुँदे घोषणापत्र जारी गरिएको थियो । सम्मेलनपछि उक्त स्थानमा दर्जनौं नेता एवम मन्त्रीहरू भ्रमण गरेर सहयोगको प्रतिबद्धता गरेपनि त्यो पूरा नगरेको स्थानीयको गुनासो छ । 
Weather Update