‘भानुबाट प्रेरणा लिएर नेपाली भाषालाई विश्व साहित्यको हिस्सा बनाउन जरुरी’ (भिडियोसहित)
आइतबार, असार २९, २०८२
सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशिल विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन् ।
नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त (भिडियोसहित)
आइतबार, असार २९, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन् ।
विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
आइतबार, असार २९, २०८२
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार आईपीओ बाँडफाँड गर्ने भएको छ ।
‘घाँसीबाट प्रेरित युगपुरुष’ : भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र साहित्यले पायो नयाँ दिशा
आइतबार, असार २९, २०८२
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।
साफ यु २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै
आइतबार, असार २९, २०८२
सन् २०२२ यता सिनियर महिला टिम र कुनै पनि उमेर समूहको खेलमा नेपालले बङ्गलादेशलाई हराउन सकेको छैन। त्यस अर्थमा पनि आजको खेल नेपालका लागि पछिल्लो ३ वर्ष यताको इतिहास पल्टाउने मौका हुन सक्नेछ।
स्व.गणेश पण्डितको कविता संग्रह कालापानी लोकार्पण (भिडियोसहित)
आइतबार, असार २९, २०८२
स्व.गणेश पण्डितको कविता संग्रह कालापानी लोकार्पण भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा शनिबार पाण्डेको कविता संग्रहको लोकार्पण गरिएको हो ।
नेसनल प्याब्सनको कार्यालय उद्घाटनसँगै एक दिवसीय इसीडी तालिम सम्पन्न
आइतबार, असार २९, २०८२
तालिमको प्रशिक्षण नेसनल प्याब्सनकी केन्द्रीय सदस्य तथा प्री– स्कुल समिति सदस्य निता श्रेष्ठले दिएकी थिइन् । तालिममा झापा जिल्लाका ३० वटा विद्यालयहरूबाट ११५ जना शिक्षक / शिक्षिकाहरूले सहभागीता जनाएका थिए ।
बुङ्गल हाइड्रोको सेयरमा आजदेखि आवेदन खुला
आइतबार, असार २९, २०८२
आवेदनको न्यूनतम सीमा १० कित्ता रहेको छ भने अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि अनिवार्य रूपमा साउन ११ गतेसम्म खुला हुनेछ। यदि तोकिएको समयभित्र पर्याप्त आवेदन प्राप्त नभएमा यो अवधि साउन २६ गतेसम्म बढ्न सक्छ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
आइतबार, असार २९, २०८२
आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५७ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ३९ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४७ रुपैयाँ कायम भएको छ ।
भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री ओली
आइतबार, असार २९, २०८२
उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती ।
भानुभक्तको जन्मस्थललाई ऐतिहासिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न सके उनीप्रति सच्चा सम्मान हुने: राष्ट्रपति पौडेल
आइतबार, असार २९, २०८२
भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबिच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको उनको भनाई छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, असार २९, २०८२
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तै, सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक– २०८२ प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती
आइतबार, असार २९, २०८२
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ । भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न...
साताको लोकप्रिय

-1752384327.jpg)