Harsamaya
हर समय
हर समय
कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशमा भारी वर्षाको  सम्भावना
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज सबै विदेशी  मुद्राको विनिमय दर  स्थिर, यस्तो छ आजको विनिमय दर
आज सबै विदेशी  मुद्राको विनिमय दर  स्थिर, यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
चन्द्रको प्रभावले कसको भाग्य चम्किन्छ? पढ्नुस् आजको राशिफल
चन्द्रको प्रभावले कसको भाग्य चम्किन्छ? पढ्नुस् आजको राशिफल आज २०८२ असार २९ गते आइतबार। आजको दिनले तपाईको भावनात्मक, सामाजिक र आर्थिक जीवनमा नयाँ उर्जा थप्ने संकेत दिएको छ। ग्रहहरूको चलायमान प्रभावले केही राशिमा प्रेम र सफलता ल्याउनेछ भने केहीका लागि आत्ममूल्यांकन र धैर्य आवश्यक हुनेछ।
पूर्वनिर्वाचन आयुक्त इला शर्माको  निधन
पूर्वनिर्वाचन आयुक्त इला शर्माको  निधन उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् ।  पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् । 
अवैध लागूऔषधसहित १५ जना पक्राउ
अवैध लागूऔषधसहित १५ जना पक्राउ सिराहा, औरही गाउँपालिका-५ मलाह टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख २८ हजार २ सय रुपैयाँ सहित पक्राउ गरेको हो
अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने बिमला र रामकुमारी पक्राउ
अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने बिमला र रामकुमारी पक्राउ पक्राउ मध्ये बिमलाले ४ जना पीडितहरूबाट ८ लाख रूपैयाँ र राम कुमारीले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-७ बाट र राम कुमारीलाई नागार्जुन नगरपालिका-१ बाट पक्राउ गरेको हो । 
डलर साटीदिन्छु भनि ठगी गर्ने सिन्धुपाल्चोकका तीनसहित चार जना पक्राउ
डलर साटीदिन्छु भनि ठगी गर्ने सिन्धुपाल्चोकका तीनसहित चार जना पक्राउ उनीहरूको साथबाट बा.७६ प ५९३१ नम्बरको स्कुटर, बागमती प्रदेश.०२-०५३ प २७८० नम्बरको मोटरसाइकल, नगद ६४ हजार ४० रूपैयाँ, चेक १ थान र मोबाइल १० थान प्रहरीले बरामद गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात
त्रिवि शिक्षण अस्पतालमा १५ शैय्याको इमर्जेन्सी ग्रीन एरिया वार्डको शुरुवात टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ, मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।
न्यायाधीश कालो मोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरूलाई बहुमतले गर्‍यो अभिनन्दन [भिडियो]
न्यायाधीश कालो मोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरूलाई बहुमतले गर्‍यो अभिनन्दन [भिडियो] कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताउँदै भने, ‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालो मोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।’
कोशी प्रदेशमा खेलकर्मी सम्मान
कोशी प्रदेशमा खेलकर्मी सम्मान सम्मान समारोहमा प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा खेल मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । ‘यो बजेट विगतको तुलनामा दोब्बर हो, जसको ठुलो हिस्सा पूर्वाधार निर्माणमा खर्च हुनेछ ।’ मन्त्री चौधरीले स्पष्ट...
जसपाको आह्वानमा मलंगवा बजार बन्द
जसपाको आह्वानमा मलंगवा बजार बन्द मलंगवाको विभिन्न स्थानमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन्।
Weather Update