Harsamaya
हर समय
हर समय
कोशीका पूर्व मुख्यमन्त्री कार्कीले फेरि किन दोहोर्याए लास्ट बेन्चर [भिडियो]
कोशीका पूर्व मुख्यमन्त्री कार्कीले फेरि किन दोहोर्याए लास्ट बेन्चर [भिडियो] विराटनगरमा भएको युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा मंगलबार बोल्दै कार्कीले यस्तो दोहोर्याएका हुन् । 
इप्पानको टोलीसँग ऊर्जामन्त्री खड्काले भने :‘ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ’
इप्पानको टोलीसँग ऊर्जामन्त्री खड्काले भने :‘ऊर्जा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध छ’ मंगलबार मन्त्री खड्कालाई भेटी ज्ञापनपत्र बुझाउन आएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को टोलीसँगको छलफलमा उनले सरकारले आगामी दिनमा ऊर्जा क्षेत्रका संरचनागत समस्या समाधान गर्न आवश्यक पहल गर्ने विश्वास दिलाए । 
डलर देखाई ठगी गर्ने बाह्रबिसेका तारा पक्राउ
डलर देखाई ठगी गर्ने बाह्रबिसेका तारा पक्राउ भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ
अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ आचार्यका अनुसार उनीहरूले अहिलेसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ बराबरको जुवा खेलाएको भेटिएको छ।
प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन (भिडियोसहित)
प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन (भिडियोसहित) मंगलबार काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोरेका चित्रकलालाई प्रधानमन्त्री ओलीले बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गरेका हुन् । 
भारतीय बजारमा महंगीयो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै
भारतीय बजारमा महंगीयो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै त्यसैगरी समितिका अनुसार जेठ १८ मा २३० मेट्रिक टन भारतीय प्याज कालीमाटीमा भित्रिएकोमा जेठ १९ मा १३९ मेट्रिक टन मात्रै भित्रिएको देखिएको छ ।
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित)
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित) उनले भने, ‘कार्ययोजना प्राधिकरणले मात्र बनाएर अन्य संस्थाले कार्यान्वयन गर्ने होइन् । यसमा एउटा कार्यदल थियो, विपद् व्यवस्थापनसँग सरोकार राख्ने धेरै निकायको प्रतिनिधित्व थियो । करिब तीन महिनाको गृहकार्यपछि यो कार्ययोजना आएको हो । यस वर्षको कार्ययोजना विगतको भन्दा बढि अध्ययन गरेर अलि बढी व्यवस्थित बनाइएको छ ।’
मन्त्री दाहालको गुनासो : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’ (भिडियोसहित)
मन्त्री दाहालको गुनासो : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’ (भिडियोसहित) उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानुन नभएको होइन् । कानुनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरू गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’
संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्यो : प्रचण्ड
संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले सरकारबाट बाहिरिनुपर्यो : प्रचण्ड मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाएपनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरुलाई त्यो सह्य नभएको भन्दै उनीहरुले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए । 
कमल थापाको सरकारलाई चुनौती: निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ  
कमल थापाको सरकारलाई चुनौती: निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त पार्ने भ्रम नराखे हुन्छ   उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरूले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त...
लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त
लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गरिएको यो निर्णयले पार्टीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
चिडियाखानाबाट रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
चिडियाखानाबाट रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना(३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् । 
Weather Update