Harsamaya
हर समय
हर समय
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध : राष्ट्रपति  पौडेल
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध : राष्ट्रपति पौडेल उनले  सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिए । 
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहारमा भने पूर्णपुरमा कार्यान्वयन हुन सकेको छैन । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् । 
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव :  कोशी र मधेश प्रदेशमा भारी वर्षा
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव :  कोशी र मधेश प्रदेशमा भारी वर्षा कोशी प्रदेश र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो  छ कार्यसूची
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले  विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ...
आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जित्यो
आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जित्यो पञ्जाब किंग्सका लागि शशांक सिंहले ६१ रनको अविजित इनिङ खेले। तर उनले टोलीलाई जित दिलाउन सकेनन्। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए । यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ...
आजको राशिफल – तपाईको भाग्यको तारा के भन्छ?
आजको राशिफल – तपाईको भाग्यको तारा के भन्छ? आज २०८२ जेठ २१ गते बुधबार। जीवन एक रहस्यमय यात्रा हो जहाँ हरेक बिहान नयाँ संकेत लिएर आउँछ। ग्रहहरूको चाल र नक्षत्रहरूको लय तपाईको दिनलाई कस्तो बनाउनेछ?
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै मंगलबार ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । २ बजेसम्क पनि सहमति हुन नसके पछि बैठक बुधबारसम्मका लागि स्थगित भएको थियो ।
 यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता
 यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।
अवैध लागूऔषध सहित तीन जना पक्राउ
अवैध लागूऔषध सहित तीन जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
‘सार्वजनिक गाडीले कोच्ने, ‘राइड सेयरिङ’हरुले लुट्ने काम गरिरहेका छन्’
‘सार्वजनिक गाडीले कोच्ने, ‘राइड सेयरिङ’हरुले लुट्ने काम गरिरहेका छन्’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् । जसकारण सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो ।
कलाकार सन्दिप क्षेत्री भन्छन् : समाजको कुरा नसुन्ने मान्छे सफल भएका छन् [भिडियो]
कलाकार सन्दिप क्षेत्री भन्छन् : समाजको कुरा नसुन्ने मान्छे सफल भएका छन् [भिडियो] उनले भने, ‘मलाई पनि कलाकार बन्दैनस भनेर भन्नुहुन्थ्यो । तर समाजले हामीलाई पटक पटक परीक्षा लिन आउँछ । पहिलो पटक अत्याउँछ । तबाट हुँदैन, सक्दै सक्दैनस् भनेर भन्छ । हामी पनि त्यही सोच्न बाध्य हुन्छौ । ठूलो सपना देख्नको लागि वातावरण दिइएको छैन । किनभने समाजले त्यसरी नै हुर्काएको छ...
Weather Update