Harsamaya
हर समय
हर समय
मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी (भिडियोसहित)
मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी (भिडियोसहित) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् ।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
पर्यटनको विकास संस्कृतिको प्रवद्र्धनसँग जोडिएको छ : मन्त्री पाण्डे (भिडियोसहित)
पर्यटनको विकास संस्कृतिको प्रवद्र्धनसँग जोडिएको छ : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।
आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुनर्निर्माण गरियो 
आगलागीबाट ध्वस्त भएको बाम्का बजार पुनर्निर्माण गरियो  बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीबाट ध्वस्त भएका संरचनाहरुको निर्माण प्रकृया पूरा भएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो त्यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । चाँदी आज दुई हजार दुई सय ९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो । 
युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने
युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने सो अवसरमा मन्त्री भण्डारीले संसारभर रहेका नेपालीहरूको सेवा गर्नु नेपाल सरकारको दायित्व भएको बताउँदै यसलाई चाँडै नै सार्वजनिक गरेर सेवा सुरु गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । प्रणालीलाई एकीकृत गर्नका लागि सबै दूतावासहरूसँग परराष्ट्र मन्त्रालयमार्फत आफूले समन्वय गर्ने पनि उनले स्पष्ट पारे  ।
कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो
कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो त्यसैगरी, प्रदेशले आन्तरिक राजस्व संकलनमा पनि गत वर्षको तुलनामा ८ प्रतिशत वृद्धिदर कायम गर्दै आर्थिक स्वावलम्बनतर्फ सकारात्मक संकेत दिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने
प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । 
नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ [भिडियो]
नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ [भिडियो] कार्यक्रममा खेलकुद, संगीत, व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने गैर आवासीय तथा नेपाली अगुवाहरुलाई सम्मान गरिएको छ ।
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड घिसिङ गत शुक्रबार देखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघ संस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुन उनी ती मुलुकहरूको भ्रमणमा गएका हुन् ।
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटेल हिमालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
Weather Update