दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा
शुक्रबार, भदौ २०, २०८२
सबै नेपालीलाई यो मेरो देश हो भन्ने विश्वास दिलाउन सकेमात्र देशलाई राम्रो उचाइमा लान सक्छौ । आजको आवश्यकता पनि त्यही नै हो ।’
विद्यालयकै बसले किचेर बालकको मृत्यु
शुक्रबार, भदौ २०, २०८२
बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि बढाई दिए । बालक साहको टाउको नै बसको पछाडिको पाङ्ग्रामा पर्यो । बालक साह ठहरै भए ।
जनावरलाई उद्धारका लागि नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन
शुक्रबार, भदौ २०, २०८२
नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
मानव बेचविखन सम्बन्धी अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक
शुक्रबार, भदौ २०, २०८२
मन्त्री सिंहले वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण मानव बेचविखनका दलालहरुको लागि अवसर बन्न पुगेको पनि बताए ।
चीन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली
शुक्रबार, भदौ २०, २०८२
अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने, ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबीच भएको भेटर्वातामा लिपुलेक सम्बन्धाम भारत र चीनले गरको व्यापारिक सम्झौताको प्रष्ट रुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’
उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी [भिडियोसहित]
शुक्रबार, भदौ २०, २०८२
काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए ।
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि
शुक्रबार, भदौ २०, २०८२
मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन सुरु, दुई हजार २६ जना प्रतिनिधिको सहभागिता
शुक्रबार, भदौ २०, २०८२
यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्वीर राखिएका छन् ।
शान्ति समाजले भन्यो : सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ
शुक्रबार, भदौ २०, २०८२
समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानुन बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्ने औल्याएकी छिन् ।
वर्ल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द
शुक्रबार, भदौ २०, २०८२
वर्ल्डलिंकले यसबाट केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न असुविधा हुन सक्ने भन्दै यसबाट पर्न जाने असरप्रति क्षमा पनि मागेको छ ।
सुनको मूल्य तोलामा २५ सयले बढ्यो
शुक्रबार, भदौ २०, २०८२
बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
शुक्रबार, भदौ २०, २०८२
गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताउँदै उनले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए । उनले मेहनत बिना केही सम्भव नहुँने भन्दै अवसरको महत्व बुझ्नुपर्नेमा जोड दिए ।
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय
शुक्रबार, भदौ २०, २०८२
आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् ।
साताको लोकप्रिय

