Harsamaya
हर समय
हर समय
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ यस्तै उदयपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
मिडिया काउन्सिल विधेयकले काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने सरोकारवालाहरुले सुझाव (भिडियोसहित)
मिडिया काउन्सिल विधेयकले काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने सरोकारवालाहरुले सुझाव (भिडियोसहित) मिडिया काउन्सिल विधेयकले मिडिया काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने गरी विधेयक निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
युवा संघबाट निलम्बित युवान्तिका कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो [भिडियो]
युवा संघबाट निलम्बित युवान्तिका कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो [भिडियो] उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन् । पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ । 
श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी (भिडियोसहित)
श्रम र श्रमिकको सम्मान नभए मुलुक अगाडि बढ्न सक्दैन : श्रममन्त्री भण्डारी (भिडियोसहित) श्रममन्त्री शरतसिंह भण्डारीले मुलुक अगाडि बढ्न श्रम र श्रमिकको सम्मान हुनुपर्ने बताएका छन् ।
डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ? (भिडियोसहित)
डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ? (भिडियोसहित) नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् ।
कांग्रेस मुख्यालयमा एआई बहस: देउवाले भने- डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक 
कांग्रेस मुख्यालयमा एआई बहस: देउवाले भने- डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक  प्यानल सेसनको अध्यक्षता गरेका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भने, ‘एआई विकासको दिशा अनिवार्य हुँदै गएको छ। तर यसलाई समावेशी र उत्तरदायी नेतृत्वसँग गाँस्ने चुनौती पनि उत्तिकै ठूलो छ। कांग्रेस अब यस्ता विमर्शमा पनि नेतृत्व गर्न तयार छ।’
रासायनिक मल आपूर्ति सुनिश्चित गर्न वाइसीएल नवलपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र 
रासायनिक मल आपूर्ति सुनिश्चित गर्न वाइसीएल नवलपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र  ‘यस्ता कार्यप्रति वाइसीएल नेपाल घोर भत्सर्ना तथा निन्दा गर्दछ र यस्तो कार्य अबिलम्ब रोकी रासायनिक मल आपूर्ति गर्न र वितरण प्रणाली न्यायोचित गर्न जोडदार माग गर्दछ’, ज्ञापन पत्रमा उल्लेख छ । 
चेहेरेमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र 
चेहेरेमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र  विभाग अन्तर्गतको पुल सेक्टर कार्यालयका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको कम्पनीले विभिन्न बहाना गरेपछि कार्यालयले सम्पर्क गर्दासमेत सम्पर्कमा आएका छैनन् ।
अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक [भिडियोसहित]
अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना सार्वजनिक [भिडियोसहित] पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ । उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ
संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा सांसदहरू आक्रोशित
संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा सांसदहरू आक्रोशित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद् हितराज पाण्डेले समितिको महत्वपूर्ण छलफलमा मन्त्रीलाई कतिखेरसम्म पर्खिराख्ने हो भन्नै सम्बन्धित व्यक्ति जिम्मेवार हुनुपर्ने बताए । 
जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन् अब मन्त्रालय निष्क्रिय बस्दैन : मन्त्री खड्का
जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन् अब मन्त्रालय निष्क्रिय बस्दैन : मन्त्री खड्का ‘कागजी प्रक्रिया, टेन्डर झंझट, खरिद प्रणालीको जटिलताभन्दा माथि उठेर, जुनसुकै कानुनी विकल्प प्रयोग गरेर भएपनि जनतालाई तत्काल राहत दिनुस्,’मन्त्री खड्काले भने, ‘जनताको खेत सुक्दै छन्, गाग्री रित्तिँदै छन्, अब मन्त्रालयको कुनै पनि इकाई निष्क्रिय भएर बस्न मिल्दैन ।’
Weather Update