Harsamaya
हर समय
हर समय
आजको मौसमःयी स्थानमा ठूलो वर्षा हुने
आजको मौसमःयी स्थानमा ठूलो वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैङ्कले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
५५ किलोमिटर दुरीको शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई 
५५ किलोमिटर दुरीको शैलुङ अल्ट्रा रेसको उपाधि तिलक सुनुवारलाई  शैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा महिला र पुरुष खुल्ला ५५ किमी र पाँच किमी दौड समावेश गरिएको थियो । 
नेपाल–भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति बैठक काठमाडौँमा सुरु
नेपाल–भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति बैठक काठमाडौँमा सुरु नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समितिको महत्वपूर्ण बैठक शनिवार नेपालको राजधानी काठमाडौँमा सुरु भएको छ ।
आजको राशिफल : 'भाग्यले साथ दिनेछ, मेहनतले सफलता दिलाउनेछ'
आजको राशिफल : 'भाग्यले साथ दिनेछ, मेहनतले सफलता दिलाउनेछ' आज २०८१ असार १ गते आइतबार । आजको दिन ग्रह-नक्षत्रको विशेष संयोगले तपाईंको जीवनमा नयाँ उत्साह र अवसर ल्याउन सक्छ। कोही प्रेममा रमाउनेछन् भने कोही व्यापारमा नाफा कमाउनेछन्।
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव (भिडियोसहित)
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । 
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते  नेपालमै पहिलोपटक जडान हुँदै गरेको ७० मिटर लामो सिंगल स्पान मोडुलर पुल पाँचथरको हेवा खोलामा जडानकै क्रममा अचानक भाँचिएपछि निर्माणस्थलमा कार्यरत ६ जना मजदुर गम्भीर घाइते भएका छन्।
संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे (भिडियोसहित)
संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले  संस्कृति नीति चाँडै मन्त्रीपरिषद्बाट पारित हुने बताएका छन् ।
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित)
खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक : उपेन्द्र यादव (भिडियोसहित) जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् ।
शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे (भिडियोसहित)
शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे (भिडियोसहित)  सभामुख देवराज घिमिरेले शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन् । 
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो : अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन् ।
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी
ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
Weather Update