Harsamaya
हर समय
हर समय
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । 
राजनीति ठिक हुने बित्तिकै देशले उन्नति र प्रगति गर्न सक्छ : सभामुख [भिडियोसहित]
राजनीति ठिक हुने बित्तिकै देशले उन्नति र प्रगति गर्न सक्छ : सभामुख [भिडियोसहित] बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए । 
प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा
प्रत्यायोजित विधायन र कानुनबारे अध्ययन र सहकार्य आवश्यक : सभापति शर्मा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रत्यायोजित विधायनसम्बन्धी अभ्यास र त्यसको प्रभावकारिता बारे गम्भीर छलफल गरिएको छ ।
सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा
सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा साथै, उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होईन जस्तो लागेको पनि बताए । 
उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा: अध्यक्ष रामहरी कार्की [भिडियोसहित]
उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा: अध्यक्ष रामहरी कार्की [भिडियोसहित] उनका अनुसार केरुङमा हाल सामान बोकेका करिब चार सयदेखि पाँच सय ट्रक रोकिएका छन् ।
नेप्से १५.६४ अंकले घट्यो
नेप्से १५.६४ अंकले घट्यो यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित)
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित) सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्यवन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिएका छन् ।
इम्बोस्ड नम्बर प्लेट जडान नगरे सरकारले तत्काल जरिवाना र कारवाही नगर्ने
इम्बोस्ड नम्बर प्लेट जडान नगरे सरकारले तत्काल जरिवाना र कारवाही नगर्ने यस्तै, उनले आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गरि डिजिटलाइजेशनको कार्यमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् । 
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी
धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरीत काम गर्न खोजेको बताए । 
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ (भिडियोसहित)
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ (भिडियोसहित) उनले महासंघको बैठक भोलि(शुक्रबार) बसी नयाँ कार्यक्रमहरुको सार्वजानिक गर्ने जानकारी समेत दिए ।
नेपाल प्रहरीले गर्यो वातावरण प्रदुषण रोक्न अनुरोध
नेपाल प्रहरीले गर्यो वातावरण प्रदुषण रोक्न अनुरोध काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदुषणणले मानिसको मानसिक र शारिरिक स्वास्थ्यमा असर पर्ने हुँदा वातावरण प्रदुषण रोक्न अनुरोध गरेको हो ।
Weather Update