Harsamaya
हर समय
हर समय
उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन
उपेन्द्र यादवले उदघाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन ‘नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ शनिबार बिहानैदेखि भब्य रुपले सुरु भएको छ ।
आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै
आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस ।  नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।
अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य (भिडियोसहित)
अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य (भिडियोसहित) नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् । 
पोखरामा जारी कोटिहोम आज समापन हुँदै
पोखरामा जारी कोटिहोम आज समापन हुँदै पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम शनिबार औपचारिक समापन हुने बताएका हुन् ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
एशियन पेन्ट्सको “कलर नेक्सट २०२५” को रुपमा “कार्डिनल” घोषणा
एशियन पेन्ट्सको “कलर नेक्सट २०२५” को रुपमा “कार्डिनल” घोषणा एशियन पेन्ट्स नेपालले सफलतापूर्वक “कलर नेक्सट २०२५” सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले वर्ष २०२५ को ‘रङ’ को रूपमा “कार्डिनल” घोषणा गरेको हो ।
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत
माओवादीले आफ्नो पहिचान गुमाइसक्यो : पूर्ण बस्नेत जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पहिचान गुमाइसकेको बताएका छन् ।
प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ ।
गीत : माया
गीत : माया दिएर माया लाएर प्रीति कहिले सकिन्न  नौ लाख प्रीति लगाए पनि माया त रित्तिन्न
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको हो ।
Weather Update