Harsamaya
हर समय
हर समय
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने
बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए ब्यूरोमा उजुरी (उजुरीसहित)
एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए ब्यूरोमा उजुरी (उजुरीसहित) थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानुनी कारबाहीमा अगाडी बढेको बताएका छन् ।
३ करोड ३९ लाख ठगीको कसुरमा महिला पक्राउ
३ करोड ३९ लाख ठगीको कसुरमा महिला पक्राउ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो।
स्थायी कमिटी नराख्ने एमालेको निर्णय
स्थायी कमिटी नराख्ने एमालेको निर्णय साथै कमिटीको संख्या घटाउने निर्णय पनि उनले बताए । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ । एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ ।
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ
बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले भ्रष्टाचार मुद्दामा पाए सफाइ सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति फरक रहेको अख्तियारको आरोप थियो । उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो । विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ ।
काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई १५ दिने तालिम दिइँदै
काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई १५ दिने तालिम दिइँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरूलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउन सञ्चालन गरिएका क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताए । 
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी!
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी! विशेषगरी देउवाका विश्वासपात्र मानिने नेताहरू कोइराला खेमामा ओइरिन थालेपछि सत्ता समीकरण चकित पार्ने मोडतर्फ उन्मुख भएको छ। एनपी साउद, बालकृष्ण खाँण, मोहन बस्नेत, डिला संग्रौला, पुष्पा भुषालजस्ता देउवा खेमाका मुख्य अनुहारहरू कोइरालासँग देखिनुले पार्टीभित्र गहिरो तरंग ल्याएको छ। पछिल्लो समय देउवाकै गृह जिल्ला डडेल्धुराका प्रभावशाली युवा नेता नैनसिंह महर समेत...
 ‘जनै हराएको बाहुन’तीजमा प्रदर्शन हुने
 ‘जनै हराएको बाहुन’तीजमा प्रदर्शन हुने पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।
गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध
गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो । तर हमासले अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गरेर अवस्थित सम्झौताको दोस्रो चरण लागू गर्नु भएको अडान लिएपछि इजरायलले यस्तो कदम चालेको हो ।
रास्वपाले भन्यो - अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन्
रास्वपाले भन्यो - अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन् थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए । त्यसपछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो ।
फिल्म ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्तसँगै छायांकन सुरु
फिल्म ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्तसँगै छायांकन सुरु ‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सह
Weather Update