Harsamaya
हर समय
हर समय
रास्वपाप्रति गृहमन्त्रीको प्रहार :नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस् [भिडियो]
रास्वपाप्रति गृहमन्त्रीको प्रहार :नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस् [भिडियो] ‘जालसाजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरू बन्दै छन्  । यसमा तपाईंहरु सचेत हुनुहोस् । किनभने तपाईंहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चार वटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको...
राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव (भिडियो)
राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव (भिडियो) उनले भने, ‘आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो ।यो कुरा हामीले गम्भीरतापूर्वक मनन् गर्नुपर्छ । माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो । सायद नेपालमा जुन राजनीतिक संक्रमण पैदा भयो त्यसले के के कुराहरूको माग गर्छ भन्ने कुरामा हाम्रो जति गहन...
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।
निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी
निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूविरुद्ध उठाइएका आरोपहरू नियोजित ढंगले राजनीतिक प्रतिशोध स्वरूप ल्याइएका दाबी गरेका हुन् ।
अवैध १३ लाख नगदसहित कुशवाहा पक्राउ
अवैध १३ लाख नगदसहित कुशवाहा पक्राउ कुशवाहाले बोकेको कालो रंगको भिर्ने झोला तथा निजको शरीरको चेकजाँच गर्दा १ हजार दरको नोट १ हजार ६७ थान , ५००  दरको  ४८० थान र  १०० दरको नोट ५ थान  गरी जम्मा १३ लाख सात हजार पाँच सय रुपैँया र विभिन्न बिल भौचर कागजातहरू तथा सागर मनि ट्रान्सफर वीरगञ्‍ज लेखिएको...
अमेरिका पठाउने बहानामा नुवाकोटका राजकुमारले झण्डै ५० लाख ठगे 
अमेरिका पठाउने बहानामा नुवाकोटका राजकुमारले झण्डै ५० लाख ठगे  पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्। काठमाडौं महानगरपालिका-१६ बस्दै आएका मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो।
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, म माथि राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक 
भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, म माथि राजनीतिक आक्रमण भयो : गृहमन्त्री लेखक  ‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो । ती अभिव्यक्तिमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन ।’  
प्रतिपक्ष र सत्तापक्षबीच सहमति लुटतन्त्रको रक्षाका लागि : अध्यक्ष लिङ्देन
प्रतिपक्ष र सत्तापक्षबीच सहमति लुटतन्त्रको रक्षाका लागि : अध्यक्ष लिङ्देन त्यस्तै उनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा विदेश जाने युवाहरूको भावनाको शोषण गर्दै दैनिक रूपमा भिजिट भिसामा जानेसँग ५० लाख असुली गरेको विभिन्न तथ्यहरू सार्वजनिक रूपमा आएको भन्दै गृहमन्त्रीको नैतिकताको मात्र नभएर देशको बेइज्जत भएको बताए । गृहमन्त्रीले नौतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने समेत उनले बताए ।
गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रममै पुगेर गरे नाराबाजी
गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रममै पुगेर गरे नाराबाजी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृहमन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन् ।
उच्च अदालत जनकपुर न्यायाधीशहरूको पिएसओ परिवर्तन
उच्च अदालत जनकपुर न्यायाधीशहरूको पिएसओ परिवर्तन उनका अनुसार अदालत सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको १० जनाको टोली पनि हटाइएको छ । अब न्यायाधीशहरूका लागि तीन दर्जनजति प्रहरीहरू खटाइएको उनले जानकारी दिए ।  
इरानद्धारा इजरायलमाथि एक सय बढी ड्रोन हमला
इरानद्धारा इजरायलमाथि एक सय बढी ड्रोन हमला उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलले कठोर सजाय भोग्नु पर्ने र सैन्य बलहरूले उनीहरूलाई सजाय दिने बताएका छन्। 
पुर्वाञ्चल विश्वविद्यालय एमालेकरण भयोः  गुरूराज घिमिर
पुर्वाञ्चल विश्वविद्यालय एमालेकरण भयोः  गुरूराज घिमिर उनले विश्वविद्यालय पार्टीकरण हुनु दुःखद भएको भन्दै विश्वविद्यालयमा राजनीतिक गतिविधि अमान्य हुने घोषणा गरेका छन् ।
Weather Update