Harsamaya
हर समय
हर समय
संसदमा रास्वपा र राप्रपाको विरोध कायमै
संसदमा रास्वपा र राप्रपाको विरोध कायमै सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद हितराज पाण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाइरहेका छन् ।   
शहीदको दुर्गानन्द झाको सालिकमा चप्पल हानेर भिडियो बनाउने समातिए
शहीदको दुर्गानन्द झाको सालिकमा चप्पल हानेर भिडियो बनाउने समातिए सोही अनुसार प्रहरी टोलीले छानबिन गर्दै जाँदा जेठ २९ गते (हिजो)वडा नं. २३ लादोस्थित गाउँमा डुल्दै गरेको अवस्थामा महतोलाई पक्राउ गरेको थियो । महतोलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
‘माधव नेपाल’ले कसैसँग घुस लियो भनेर भन्नसक्ने मान्छे धर्तीमै छैनन् : माधव नेपाल
‘माधव नेपाल’ले कसैसँग घुस लियो भनेर भन्नसक्ने मान्छे धर्तीमै छैनन् : माधव नेपाल उनले भने, ‘तपाईंहरु निश्चिन्त रहनुहोस, खाएको विष लाग्ने हो नखाएको विष लाग्दैन । त्यसकारण मैले त चुनौती दिने गरेको छु । मुलुकलाई अगाडि बढाउन सहयोग गर्ने मान्छे हुँ म । दुई वर्ष प्रधानमन्त्री भएर मुलुक चलाउने मै हो, संकटको बेला देशलाई अगाडि बढाउने मै हो । तर कोही मान्छे छ...
कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति
कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति जसअनुसार पहिलो बुँदामा ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ,’ उल्लेख छ ।
अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मूलभूत विषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप छैन ।’
‘नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’
‘नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’ प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने बताए ।
पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ
पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ उनीहरूको साथबाट ८ वटा सादा सेट, एन्ड्रोइड मोबाइल सेट २१ थान, बिग्रिएका मोबाइल ५१ थान, ल्यापटपको ब्याट्री १ थान, मोबाइलका डिप्ले १३ थान र चोरीमा प्रयोग हुने औजार ९ थान बरामद भएको छ।
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरूमा क्षति
चट्याङ लागेर झ्यारी गाउँमा १४ बाख्रा मरे, घरहरूमा क्षति २०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो । ०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए ।
सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द [भिडियो]
सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द [भिडियो] उनले सरकारलाई विलासीता कर हटाउन माग गर्नुका साथै केन्द्रीय संघको निर्णय अनुसार आफूहरूले थप आन्दोनका कार्यक्रमहरू सशक्त बनाउँदै जाने चेतावनी समेत दिए । व्यवसायीहरूले काठमाडौं लगायत देशभरका सहरहरूमा आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन् । 
दुर्गा प्रसाईंसहित सातजना कारागार चलान, ३२ जना धरौटीमा रिहा 
दुर्गा प्रसाईंसहित सातजना कारागार चलान, ३२ जना धरौटीमा रिहा  चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
मोटरसाइकल ट्रकमा ठोक्किँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार
मोटरसाइकल ट्रकमा ठोक्किँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार दुर्घटनामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ ।
Weather Update