Harsamaya
हर समय
हर समय
घरेलु महिला कामदारहरूलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा
घरेलु महिला कामदारहरूलाई रोक लगाउने विषयमा सोच्नुपर्ने अवस्था आयो : राणा उनले रोक लगाए पनि गैर कानुनी रूपमा धेरै कामदारहरू बाहिर जाने हुँदा उनीहरूलाई कानुनी दायरामा नल्याउँदा घर आउन पनि समस्या हुने गरेको बताइन । कुवेतमा मात्र ४८ हजार नेपाली महिलाहरू काम गरिरहेको पनि उनले जानकारी दिइन् । 
खाडी पुगेका महिलाहरूले वेदना पोखिरहँदा मन्त्रीहरू के हेरेर बसिरहनु भएको छ ?’
खाडी पुगेका महिलाहरूले वेदना पोखिरहँदा मन्त्रीहरू के हेरेर बसिरहनु भएको छ ?’ उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रूपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिबन्ध लाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रूपमा रहेको बताए । उनले यसरी घरेलु कामदार युएईमा जाँदा पाएको दुःख, र दर्दनाक अवस्थामा राज्यले केही गर्न नसकेको बताए ।
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा
पश्चिमी वायु प्रणाली सक्रिय हुँदा काठमाडौंमा वर्षा मौसमविद्हरुले अब वर्षासँगै छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सधैँ सक्रिय नहुने उनीहरूको भनाई छ । यस्तै,जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुन भित्रिसके पनि सधैँ सक्रिय नहुने प्रतिक्रिया दिइन् । 
‘न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण’
‘न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण’ हिजो नेकपा बहुमतका कार्यकर्ताहरू उच्च अदालतको वीरगन्ज इजलासमा गएर न्यायाधीशद्धय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए । ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्मद अफ्ताव आलम लगायतलाई सफाइ दिएको भन्दै उनीहरूले इजलासमै न्यायाधीशहरूमाथि दुर्व्यवहार गरेका थिए । 
अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले
अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको हाोस्टेल माथि दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार २४१ जनाको निधन भएको छ । 
एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित
एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अंकको सिटमा थिए । अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ ।
पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीको स्विकारोक्ति
पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीको स्विकारोक्ति तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउँनु हुदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणाहरूलाई प्रेसले...
संसदीय समिति बैठकमा चर्काचर्की
संसदीय समिति बैठकमा चर्काचर्की समिति सभापति अब्दुल खानले विषयवस्तुमाथि प्रष्ट पारेर सांसदहरूको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका संसदहरूले विषयान्तर गर्दै टेबल ठोकेका थिए ।
अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी, अन्य पदमा को को विजयी भए [सूचीसहित]
अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी, अन्य पदमा को को विजयी भए [सूचीसहित] उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए । उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।
सुन तोलामा ४२ सयले बढ्यो
सुन तोलामा ४२ सयले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने
मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । आक्रमणपछि राजधानी तेहरान लगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  
Weather Update