एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् ।
संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता
बिहीबार, साउन ८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।
सामाजिक सञ्जाल जीवनको अभिन्न हिस्सा बनेको छ : गगन थापा (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
कुलमान घिसिङ भन्छन : अब देशले नयाँ नेतृत्व खोजेको छ (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन् ।
थाइल्यान्ड र कम्बोडियाबीच तनाव : १२ जनाको मृत्यु
बिहीबार, साउन ८, २०८२
कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ ।
मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
बिहीबार, साउन ८, २०८२
गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । तर संघीय सरकारबाट हालसम्म कुनै विशेष राहत प्याकेज घोषणा भएको छैन ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू [भिडियो]
बिहीबार, साउन ८, २०८२
रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ ।
विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज भएको छैन : लिलानाथ श्रेष्ठ [भिडियो]
बिहीबार, साउन ८, २०८२
बिहीबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको जिकिर गरे ।
एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा
बिहीबार, साउन ८, २०८२
उनले वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) गर्ने विधेयकले काम गर्नुपर्ने बताए ।
बाजुरामा जिप दुर्घटनामा तीनको मृत्यु, घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार
बिहीबार, साउन ८, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको थियो ।
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु
बिहीबार, साउन ८, २०८२
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
विपद् जोखिममा परेका परिवारलाई त्रिपुरासुन्दरीले बनाइदियो अस्थायी आवास
बिहीबार, साउन ८, २०८२
वर्षाका कारण आएको पहिरोले घर जोखिममा परेका पाँच परिवारलाई गाउँपालिकाले अस्थायी आवासको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।
अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा (भिडियोसहित)
बिहीबार, साउन ८, २०८२
जुलाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै सामानहरूमा ५० प्रतिशत भन्सार लगाउने योजनाको घोषणा गरेका थिए । जसले ब्राजिलियन मह उद्योगमाथि छायामा पारेको छ । ८० प्रतिशतभन्दा बढी जैविक मह अमेरिकामा निर्यात हुँदै आएको थियो ।
साताको लोकप्रिय

