कटुवा पेस्तोल सहित सर्लाहीबाट दुई जना पक्राउ
बिहीबार, साउन ८, २०८२
सर्लाहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने गंगा हरि पक्राउ
बिहीबार, साउन ८, २०८२
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपलिका-३१ नयाँबानेश्वर बस्ने सिन्धुली कमलामाई नगरपालिका-१३ घर भएका ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागूऔषधसहित १५ जना पक्राउ
बिहीबार, साउन ८, २०८२
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ पक्राउ परेका छन् ।
रुसमा करिब ५० जना सवार विमान बेपत्ता
बिहीबार, साउन ८, २०८२
रुसमा हवाई ट्राफिक नियन्त्रकहरूले करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमानसँग सम्पर्क विच्छेद भएको जनाएका छन् ।
कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन डलर तिर्ने
बिहीबार, साउन ८, २०८२
कोलम्बिया विश्वविद्यालय विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर (लगभग १७२ करोड रुपैयाँ) तिर्न सहमत भएको छ।
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा (फोटो फिचर)
बिहीबार, साउन ८, २०८२
हेभन डाँडा सुन्दर सूर्यास्त र काठमाडौं उपत्यका अवलोकन गर्न सकिने उत्कृष्ट स्थानहरूमध्ये एक हो।
युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय
बिहीबार, साउन ८, २०८२
संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’
बिहीबार, साउन ८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने
बिहीबार, साउन ८, २०८२
सेवाग्राहीले विभिन्न सञ्चारसाधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरी गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
भक्तपुरको बोडेमा दुई युवतीको शव फेला
बिहीबार, साउन ८, २०८२
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।
वाइसीएल नवलपुरको इन्चार्जमा पौडेल
बिहीबार, साउन ८, २०८२
वाइसीएल नेपालको केन्द्रीय समितिले कार्य विभाजनलाई टुङ्गोमा पुर्याएसँगै पौडेललाई नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो ।
२ वर्षको ठेक्का लागेको पुल नौ महिनामै तयार, प्रधानमन्त्रीले दिए धन्यवाद
बिहीबार, साउन ८, २०८२
उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’
सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु
बिहीबार, साउन ८, २०८२
सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु भएको छ ।
साताको लोकप्रिय

