Harsamaya
हर समय
हर समय
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार 
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार  राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेश राख्ने सुविधा दिन माग गर्दै निवेदन दिएका थिए ।
लम्कीचुहा नगरपालिकाले दियो अस्पताललाई दुई वटा शव चिस्यान ‘फ्रिजर’ (भिडियोसहित)
लम्कीचुहा नगरपालिकाले दियो अस्पताललाई दुई वटा शव चिस्यान ‘फ्रिजर’ (भिडियोसहित) कैलालीको लम्कीचुहा नगरपालिकाले अस्पताललाई शव चिस्यान (फ्रिजर) उपलब्ध गराएको छ ।
हराएका भनिएका हायू परिवार पोखरामा भेटिए
हराएका भनिएका हायू परिवार पोखरामा भेटिए उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू आइतबार मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुने [भिडियो]
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुने [भिडियो] प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।
केरुङमा भारी वर्षा, सतर्कता अपनाउन त्रिशुली नदी किनारका बासिन्दालाई आग्रह 
केरुङमा भारी वर्षा, सतर्कता अपनाउन त्रिशुली नदी किनारका बासिन्दालाई आग्रह  जिल्ला प्रहरी कार्यालय रसुवाले मित्र राष्ट्र चीनको केरुङमा भारी बर्षाको कारण नदीको वहाव बढीरहेकाले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । 
हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी जारी
हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी जारी छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् । 
नक्कली सुन देखाई ठगी गर्ने बुद्धी बहादुर र सुमन पक्राउ
नक्कली सुन देखाई ठगी गर्ने बुद्धी बहादुर र सुमन पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू सुदन कुमार बिष्ट र उदय जंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मानन्द भट्ट, सहकुल केसी, रितेश सिंह र उपेन्द्र कुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ रहेका छन् । 
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच के के विषयमा भयो छलफल ? [भिडियो]
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच के के विषयमा भयो छलफल ? [भिडियो] ‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामती सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’
संसदीय दलको नेतामा पुनः चयन हुनेछु :  मुख्यमन्त्री लामा [भिडियोसहित]
संसदीय दलको नेतामा पुनः चयन हुनेछु :  मुख्यमन्त्री लामा [भिडियोसहित] सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु
मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु त्यस्तै, नागरिक बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बीमाको लाभ लिन सक्ने छन । 
सिङ्गापुर, माल्टा र अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी, तीन जना पक्राउ
सिङ्गापुर, माल्टा र अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी, तीन जना पक्राउ पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् । 
Weather Update