Harsamaya
हर समय
हर समय
खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक
खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक संसदीय गणितअनुसार अब दुई मत निर्णायक हुने विश्लेषकहरूको भनाइ छ। आज बिहान बस्ने भनिएको संसदीय दलको बैठकबाटै लामा नेतृत्वको सरकार रहने वा ढल्ने टुंगो लाग्नेछ ।
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित)
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित) हिन्दु ज्योतिष शास्त्रमा ‘कालसर्प योग’ भन्ने एउटा योग वर्णन गरिएको छ, जसअनुसार जन्म कुण्डलीमा सबै ग्रहहरू राहु र केतुको बिचमा पर्दा जीवनमा समस्याहरू आउन सक्ने विश्वास गरिन्छ । यस्तो योग भएका मानिसहरूलाई नाग पञ्चमीको दिन विशेष पूजापाठ गराउँदा शान्ति मिल्ने विश्वास गरिन्छ ।
नेपालमा बाघको सङ्ख्या दोब्बर मात्र होइन तेब्बर बनाउने लक्ष्य छ : हरिभद्र आचार्य [भिडियो]   ​​​​​
नेपालमा बाघको सङ्ख्या दोब्बर मात्र होइन तेब्बर बनाउने लक्ष्य छ : हरिभद्र आचार्य [भिडियो]  ​​​​​ जसका कारण अहिले उल्लेखनीय रूपमा बाघको सङ्ख्यामा वृद्धि भइरहेको छ । २०१० मा १२१ को सङ्ख्यामा रहेको बाघ २०२२ मा आइपुग्दा ३५५ पुगेको छ । आउँदो वर्ष बाघको सर्वेक्षण गरेर थप गणना गरी अन्य विवरण निकाल्ने प्रयासमा छौँ । 
बागमती प्रदेशमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता
बागमती प्रदेशमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको ब्यहोरा अवगत गराउँदछौँ ।’
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा गत असार १ देखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्री गर्न लागिएको हो । 
बेलायतको डाटफोर्डमा चर्चको जग्गा र भवनमा मन्दिर बनाइँदै [भिडियो]
बेलायतको डाटफोर्डमा चर्चको जग्गा र भवनमा मन्दिर बनाइँदै [भिडियो] नेपाली, भारतीय, बङ्गाली र श्रीलङ्कालीहरूको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’ लाई किनेर नेपालीहरूले त्यहाँ मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन् । सञ्चालन गर्न नसकिएको कारण यस्ता चर्चहरूले ओगटेको भू–भाग र भवन बिक्रीमा ल्याउने चलन छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो २०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
‘असल मानिस मिले, जुटे नहुने के छ र ?’
‘असल मानिस मिले, जुटे नहुने के छ र ?’ काका इन्द्रप्रसाद कोइरालाबाट प्रभावित भएँ । ढुङ्गाघरका इन्द्र काका भनी चिन्दै गर्दा काका कविता लेखेर सुनाउने गर्नुहुन्थ्यो । म सुन्नमा चासो दिन्थेँ । म सिपातीनघरे संस्कृत विद्यालयमा अध्ययन गर्थेँ । विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ ।
संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै
संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने  तय भएको छ ।
बेलायतमा पशुपतिनाथ मन्दिर : साउनभर भक्तजनको चहलपहल, भजन र नाचगान
बेलायतमा पशुपतिनाथ मन्दिर : साउनभर भक्तजनको चहलपहल, भजन र नाचगान अहिले साउन महिना भरी उक्त पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा भइरहेको छ । साथै यस महिना भरी हरेक दिन जसो भजन–कीर्तन, पूजापाठ हुने गरेको काठमाडौं, धुमवाराही घर भई हाल बेलायत बस्दै आएका पण्डित निलहरी घिमिरेले जानकारी दिए ।
विश्व बाघ दिवस मनाइँदै: नेपालमा बाघको संख्या ३५५ पुग्यो
विश्व बाघ दिवस मनाइँदै: नेपालमा बाघको संख्या ३५५ पुग्यो विशेषतः बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
आज नागपञ्चमी
आज नागपञ्चमी नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । 
Weather Update