Harsamaya
हर समय
हर समय
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी ठोक्किए
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी ठोक्किए  मंगलबार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 
बहादुरसिंह र इन्द्रलाई क-कसले मत दिए (सूचीसहित)
बहादुरसिंह र इन्द्रलाई क-कसले मत दिए (सूचीसहित) मंगलबार भएको कांग्रेस बागमती प्रदश संसदीय दलको बैठकमा भएको मत विभाजनमा लामाले बहुमत सदस्यको विश्वासको मत नपाउँदा दलको नेताको हैसियत गुमाएका हुन् । 
‘बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’ [भिडियो]
‘बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’ [भिडियो] २०१० मा संख्या वृद्धि गर्ने भन्दै बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने भनेर लाग्दा तेब्बरको हाराहारीमा पुगिसकेको शुक्लाफाँटा राष्ट्रिय निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए ।
कैलाली पुगेर मन्त्री खड्काले भने - लोडसेडिङ देशभर छैन
कैलाली पुगेर मन्त्री खड्काले भने - लोडसेडिङ देशभर छैन समयअनुकूल र माग धान्नसक्ने गरि विद्युत वितरण प्रणाली बनाउन निर्देशन दिदैँ उर्जा मन्त्रालय सबै किसिमको सहयोग गर्न तयार र प्रतिबद्ध रहेको उनको भनाई छ । 
जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते
जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो । अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी [भिडियो]
नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी [भिडियो] छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ । 
बहादुरसिंह लामाले पाएनन् विश्वासको मत, गुमाए संसदीय दलको नेताको हैसियत
बहादुरसिंह लामाले पाएनन् विश्वासको मत, गुमाए संसदीय दलको नेताको हैसियत बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न नैतिक दबाब बढेको छ।
बागमती कांग्रेस संसदीय दल बैठक: अविश्वास प्रस्तावमाथि छलफल हुँदै
बागमती कांग्रेस संसदीय दल बैठक: अविश्वास प्रस्तावमाथि छलफल हुँदै त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ ।
पोखरामा फेला परेका हायु परिवारलाई आफन्तको जिम्मा लगाइयो
पोखरामा फेला परेका हायु परिवारलाई आफन्तको जिम्मा लगाइयो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो
नेप्से परिसूचक फेरि तीन हजार बिन्दुमाथि पुग्यो आज सेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से परिसूचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।
नागपञ्चमीका अवसरमा टौदहमा पूजा आराधना 
नागपञ्चमीका अवसरमा टौदहमा पूजा आराधना  नागपञ्चमीका दिन नाग देवताको पूजा गरी घरमा सुख, समृद्धि, र सर्पदंशबाट बच्ने विश्वास गरिन्छ। काठमाडौं उपत्यकाका प्रमुख नागस्थानहरूमा विशेष पूजाआजा गरिन्छ, जसमा टौदह एक प्रमुख स्थल हो ।
खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न बिक्री
खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न बिक्री गत वर्ष भन्दा पछिल्ला वर्षहरुमा संस्थानको खाद्यान्न बढी विक्री भएको वार्षिक अभिलेखमा देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले बताएका छन ।
Weather Update