Harsamaya
हर समय
हर समय
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने, यस्तो छ कार्यतालिका 
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने, यस्तो छ कार्यतालिका  उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम साउन १४ गते बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुने उनले बताए । उम्मेदवारहरूको प्रारम्भिक नामावली स ११:३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही...
हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, बाध्यताले हो [भिडियोसहित]
हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, बाध्यताले हो [भिडियोसहित] उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरु धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाई घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण...
समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने [भिडियो]
समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने [भिडियो] उनले भने, ‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं । नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्यो र आफ्ना सिमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्यो ।’
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध मुद्दा दर्ता
मधेस प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध मुद्दा दर्ता उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।
डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित)
डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन (भिडियोसहित) मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसँग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्यनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न निर्देशन दिएका छन् । 
हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त
हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।
कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख लिएर फरार भएका बुद्धी बहादुर पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै १० लाख लिएर फरार भएका बुद्धी बहादुर पक्राउ तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-१० बाट पक्राउ गरेको हो । 
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने दोलखाका राजु पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने दोलखाका राजु पक्राउ राजुले काठमाडौं महनागरपलिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैन  : सभापति देउवा [भिडियो]
सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैन  : सभापति देउवा [भिडियो] मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापरी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोसित भए । 
बाघ आयो... अनि देवरानी फर्किइनन्
बाघ आयो... अनि देवरानी फर्किइनन् एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन् । आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ—धेरै चुप लागेका कुराहरू सुस्केरा बनेर बाहिर निस्कन्छन् ।
मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने
मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने उनले थप भने, ‘स्वायत भनिसकेको छ । देशको समग्र मिडियालाई अनुगमन गर्ने, वर्गीकरण गर्ने जस्ता काम गरिरहँदा यसको मर्म र भावना के हुनुपर्छ भन्ने कुरामा विचलित भएको जस्तो लागेको छ ।’
विरोधको अनौठो शैली : आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा [भिडियो]
विरोधको अनौठो शैली : आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा [भिडियो] प्राकृतिक श्रोतमाथि भू–माफियाको बर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने भएकाले सो ऐन तत्काल संसदबाट फिर्ता लिइ वन जंगल क्षेत्र हटाएर ऐन पेश गर्ने व्यवस्था गर्न समेत ज्ञापन पत्रमा सुझाइएको छ ।
Weather Update