Harsamaya
हर समय
हर समय
सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित एक पक्राउ (भिडियोसहित)
सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित एक पक्राउ (भिडियोसहित) मकवानपुरको राक्सिराङ गाउँपालिका-१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ ।
सरकारले सुनमा विलासिता कर लगाएकोप्रति रत्न तथा आभुषण संघको आपत्ति (भिडियोसहित)
सरकारले सुनमा विलासिता कर लगाएकोप्रति रत्न तथा आभुषण संघको आपत्ति (भिडियोसहित) नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको सूचीबाट हटाइएको र सुनमा विलासिता कर लगाइएकोमा आपत्ति जनाएको छ । 
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सम्पन्न भएपछि यस्तो आदेश दिइएको हो ।
किसानको चैते धानले उचित मुल्य नपाएको गुनासोपछि दुई मन्त्री एक ठाउँमा
किसानको चैते धानले उचित मुल्य नपाएको गुनासोपछि दुई मन्त्री एक ठाउँमा किसानले चैते धानको उचित मुल्य नपाएको गुनासोपछि कृषि तथा पशुपन्छी विकासमन्त्री c र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीबिच वाणिज्य मन्त्रालयमा छलफल भएको छ ।
दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश
दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
माथिल्लो त्रिशूली–१ आयोजनाबाट प्रभावितलाई एम्बुलेन्स उपहार
माथिल्लो त्रिशूली–१ आयोजनाबाट प्रभावितलाई एम्बुलेन्स उपहार रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन
अख्तियारबाट विभिन्न मुद्दामा आरोप पत्र दायर र सर्वोच्चमा पुनरावेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विभिन्न व्यक्तिहरुविरुद्ध आरोप पत्र दायर साथै सर्वोच्च अदालतमा पुनरावेदन समेत गरेको छ ।
सतही विश्लेषणका कारण समाजमा निराशा बढ्यो : मन्त्री पाण्डे (भिडियोसहित)
सतही विश्लेषणका कारण समाजमा निराशा बढ्यो : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन् ।
विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन
विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आप्रवासीको समस्या सामाधनमा स्थानीय तह अग्रसर हुनुपर्ने
आप्रवासीको समस्या सामाधनमा स्थानीय तह अग्रसर हुनुपर्ने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आप्रवासीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय तहले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् ।
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड नेपाल बैंकर्स एसोसियशनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए ।
उद्यमशीलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी
उद्यमशीलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी उनले ठुला ठुला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भण्डारीले महिलाहरू उद्यमशीलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनुपर्ने समेत बताए । उनले यो आर्थिक वर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे ।
Weather Update