'आज कुशे औँसी : बाबु जीवितलाई सम्मान, दिवङ्गतलाई तर्पण'
शनिबार, भदौ ७, २०८२
भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी आज देशभर विभिन्न धार्मिक विधि-विधानसहित मनाइँदैछ। यस दिनलाई पितृ दिवसका रूपमा पनि चिनिन्छ।
विदेशी मुद्रामा चहलपहल : डलर १४० नजिक, खाडीका रियाल स्थिर
शनिबार, भदौ ७, २०८२
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरलगायत ठूला मुद्रामा वृद्धि देखिएको छ भने खाडी क्षेत्रका मुद्रामा स्थिरता कायम भएको छ।
आजको राशिफल : मेषदेखि मीनसम्म, भाग्य, प्रेम र अवसरको दिशा !
शनिबार, भदौ ७, २०८२
आज २०८२ भदौ ७ गते शनिबार। आजको दिन ग्रहहरूको चालले हरेक राशिमा फरक प्रभाव पार्नेछ। कसैको लागि नयाँ अवसर, कसैको लागि चुनौती, कसैको लागि भने प्रेम र पारिवारिक न्यानोपन दिन आउनेछ।
सिन्धुपाल्चोकमा स्थानीय तह क्षमता स्व–मूल्यांकन: मेलम्ची नगरपालिका उत्कृष्ट
शुक्रबार, भदौ ६, २०८२
सार्वजनिक नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित उत्कृष्ट स्थानीय तह घोषित भएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको कारोबारमा संलग्न रास्वपा नेता पक्राउ
शुक्रबार, भदौ ६, २०८२
पक्राउ परेका अभिषेक यादवको बयान पछि रुपन्देही प्रहरीले चितवनका रास्वपा नेता डा.हरि प्रसाद कँडेललाई नियन्त्रणमा लिएको हो।
जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ : देउवा (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली काङ्ग्रेस दृढ रहेको बताएका छन् ।
हामी सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा छौँ : प्रचण्ड (भिडियोसहित)
शुक्रबार, भदौ ६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखालका सामाजिक विभेदहरुको अन्त्य गरेर सामाजिक न्यायको अभियानमा रहेको बताएका छन् ।
सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ (भिडियो)
शुक्रबार, भदौ ६, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् ।
गफ र भाषणले मात्रै युवा पलायन रोकिदैंन - उपसभापति गुरुङ
शुक्रबार, भदौ ६, २०८२
उनले भने ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुदै विदेशिने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाँचो छ ।’
तातोपानी नाका हुँदै २६ मालवाहक कन्टेनर भित्रिए
शुक्रबार, भदौ ६, २०८२
‘आज ४५ खाली कन्टेनर लिपिङ साईड चाइना तर्फ भित्रियो’, उनले भने, ‘२६ लोड कन्टेनर भन्सार क्षेत्रमा प्रवेश गरेको छ ।’
माल्टाबाट कुलमानले भने : उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ
शुक्रबार, भदौ ६, २०८२
उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न नसक्ने निक्र्यौलमा आफू पुगेको बताए।
टप एण्ड टी–२० सिरिज : नेपाल एक रनले पराजित
शुक्रबार, भदौ ६, २०८२
शुक्रबार भएको खेलमा टस हारेर बलिङ गरेको नेपालले पाकिस्तानले दिएका १४४ रनलाई पछ्याउँदै १४३ रन मात्र बनाई नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको हो ।
जनकपुरधाममा निजी विद्यालयहरुले निकाले बस र्याली
शुक्रबार, भदौ ६, २०८२
समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजी विद्यालयहरुसँग बेइमानी गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आ–आफ्ना विद्यालयको बससहित जनकपुरधामको रामानन्द चोकबाट र्याली निकालेर नगर परिक्रमा गरेको छन् ।
साताको लोकप्रिय

