Harsamaya
डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन
डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन डि एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाडौंमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा डि एल सर्फ नेपाल च्याम्पियन घोषित भएको हो ।
आज सुनको भाउ बढ्यो
आज सुनको भाउ बढ्यो हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो ।  
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 
२०८२ सँगै सुनको मूल्य आकाशियो, ८ दिनमा झण्डै १४ हजारले बढ्यो
२०८२ सँगै सुनको मूल्य आकाशियो, ८ दिनमा झण्डै १४ हजारले बढ्यो नयाँ वर्षको सुरुवाती ९ दिनमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार, बजार खुलेका दिनहरूमा सुनको मूल्य हरेक दिनजसो उकालो लागेको छ।
एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य
एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार 
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार  आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । 
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट रौतहट ईंटा उद्योग व्यवसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा ईंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए  । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो । 
तातोपानीबाट भित्रिए सात अर्ब बढीको विद्युतीय गाडी
तातोपानीबाट भित्रिए सात अर्ब बढीको विद्युतीय गाडी अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन् । भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन् । यी विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व संकलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर 
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो यस्तै,आज  चाँदी भने स्थिर रहेको छ । बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी  आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । 
Weather Update