Harsamaya
छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढीबास’ देखि भूमिबैंक र सुनौलो शुक्रबारसम्म
छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढीबास’ देखि भूमिबैंक र सुनौलो शुक्रबारसम्म नीति तथा कार्यक्रमको बुँदा नं.९ अन्तर्गत सञ्चार क्षेत्रमापनि विशेष कार्यक्रम समेटिएको छ। जिल्लामा क्रियाशील पत्रकारहरूको जीवन बीमा, क्षमता अभिवृद्धि, अध्ययन भ्रमण तथा स्थानीय सञ्चारमाध्यमलाई अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
नेपालमा सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढेका छौं : चन्द्र ढकाल (भिडियोसहित)
नेपालमा सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढेका छौं : चन्द्र ढकाल (भिडियोसहित) बुधबार काठमाडौंमा आयोजित एभरेष्ट  फाइबर सिमेण्ट बोर्ड प्रालिको समुद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरीय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए । 
एक हजार पाँच सयले घट्यो सुनको मूल्य
एक हजार पाँच सयले घट्यो सुनको मूल्य नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा
मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा ‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ।
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको थोक मूल्य समितिले गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय)...
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड
वीरेन्द्रनगरको बजेट ४ अर्ब ३८ करोड वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड  २४ लाख,  संघीय सरकारको सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट २० करोड ५७ लाख ९३ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरोको भाउ,  यस्तो छ आजको विनिमय दर
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरोको भाउ,  यस्तो छ आजको विनिमय दर अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । यस्तै, आज युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा, स्वीस...
इन्द्रावतीको बजेट : एक अर्बलाई ५५ लाख ७० हजार कम  (पूर्णपाठसहित)
इन्द्रावतीको बजेट : एक अर्बलाई ५५ लाख ७० हजार कम (पूर्णपाठसहित) गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार र विभिन्न संघसस्था गरी ९९  करोड ४४ लाख ३० हजारको बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताए। आगामी आर्थिक वर्षको बजेट एक अर्ब पुग्न  लाई ५५ लाख ७० हजार  कम  भएको हो । बजेट वक्तव्य उपाध्यक्ष शोभना तामाङले  प्रस्तुत गरेकी थिइन्
नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु
नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ ।
ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट
ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला बढाउने निर्णय
युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला बढाउने निर्णय उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौ । भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौ ।’ उनले थप भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष...
सुन १७ सयले घट्यो
सुन १७ सयले घट्यो चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
Weather Update