Harsamaya
रेकडब्रेक गर्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?
रेकडब्रेक गर्दै सुनको मूल्य, कति पुग्यो तोलाको ? बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको छ ।
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्ने उनले लेखेका छन् ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ? अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । 
रुपैयाँ फेरि कमजोर, डलर १४२ नाघ्यो - युरो र पाउण्डमा पनि महँगो उछाल
रुपैयाँ फेरि कमजोर, डलर १४२ नाघ्यो - युरो र पाउण्डमा पनि महँगो उछाल नेपाली रुपैयाँ फेरि कमजोर बन्दै गएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य १४२ रुपैयाँ नाघेको छ।
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च 
सुनचाँदीको मूल्य हालसम्मकै उच्च  नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।
आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले गर्यो झण्डै २२ करोड भुक्तानी
आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टले गर्यो झण्डै २२ करोड भुक्तानी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड 
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड  चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ ।
बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति
बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति यस्तै, सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध स्थल डुबानमा पारेको छ । कफर ड्यामसहितका संरचनाको वास्तविक अवस्था भने एकिन हुन सकेको छैन ।
एकैदिन ७ हजार ४ सयले बढ्यो सुन 
एकैदिन ७ हजार ४ सयले बढ्यो सुन  यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।
अर्थ मन्त्रालयले भन्यो - कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नू
अर्थ मन्त्रालयले भन्यो - कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नू अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । 
नेपालको विस्तारित ऋण सुविधा आईएमएफले स्वीकृत गर्‍यो
नेपालको विस्तारित ऋण सुविधा आईएमएफले स्वीकृत गर्‍यो यसअघि, अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट १० ठूला बैंकको कर्जाको गुणस्तरसम्बन्धी अध्ययन लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) गर्ने विषयमा अदालतमा मुद्दा परेपछि त्यसले अन्तर्राष्ट्रिय मुद्राकोषको ऋणको छैटौँ किस्तामा ढिलाइ हुने सम्भावना देखिएको थियो ।
Weather Update