Harsamaya
अटो क्षेत्रलाई सामान्य बनाउन नाडा अटोमोबाइल्सले गर्यो सरकारसँग सहयोगको आग्रह
अटो क्षेत्रलाई सामान्य बनाउन नाडा अटोमोबाइल्सले गर्यो सरकारसँग सहयोगको आग्रह नेपालको अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्त्वपूर्ण आधारशिला भएको बताउँदै नाडाले कर्मचारी, ग्राहक तथा सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता जनाएको छ ।
सात सयले घट्यो सुनको मूल्य
सात सयले घट्यो सुनको मूल्य आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो।
राष्ट्र बैङ्कले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैङ्कले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैङ्कले बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैङ्क तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह समेत गरेको छ ।
‘नयाँ सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ’ [भिडियोसहित]
‘नयाँ सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ’ [भिडियोसहित] साथै, अर्थविद् डा. गोपिलाल न्यौपानेले कलम बोक्ने कलिला हातले परिवर्तन ल्याएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई बनाउने निर्णय परिपक्व निर्णय भएको बताए ।
दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै ८ अर्बको नोक्सानी (भिडियोसहित)
दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै ८ अर्बको नोक्सानी (भिडियोसहित) होटल संघ नेपालले जनेजी आन्दोलनको क्रममा देशभर झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
क्रसर महासंघले भन्यो : लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ
क्रसर महासंघले भन्यो : लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीलाई मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
आज सुन र चाँदी दुवैको मूल्य बढ्यो
आज सुन र चाँदी दुवैको मूल्य बढ्यो आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
सुनको मूल्य घट्यो, चाँदी स्थिर
सुनको मूल्य घट्यो, चाँदी स्थिर नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।
चार सयले घट्यो सुनको मूल्य
चार सयले घट्यो सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
नेपाल ईभी प्रवद्र्धन गर्ने अग्रणी देशहरूमध्ये एक : अर्थसचिव
नेपाल ईभी प्रवद्र्धन गर्ने अग्रणी देशहरूमध्ये एक : अर्थसचिव नेपाल सरकारका अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रवद्र्धनमा विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन् ।
Weather Update