Harsamaya
बिहीबार सुनचाँदी कतिमा हुँदै छ कारोबार ?

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४  हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । बुधबार ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update