Harsamaya
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य स्थिर, चाँदीमा तोलामा १० रुपैयाँ वृद्धि
सुनको मूल्य स्थिर, चाँदीमा तोलामा १० रुपैयाँ वृद्धि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो । 
आज सुनचाँदीको मूल्य स्थिर
आज सुनचाँदीको मूल्य स्थिर यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि  स्थिर छ । चाँदी तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
सुन चाँदीको भाउ घट्यो
सुन चाँदीको भाउ घट्यो नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
Weather Update