Harsamaya
आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रूपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
ट्रेड टावरको आईपीओ बाँडफाँड
ट्रेड टावरको आईपीओ बाँडफाँड सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोला प्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोही मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा...
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदका लागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । 
प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै
प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।
कर्णालीमा चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी 
कर्णालीमा चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी  कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षकै हाराहारीमा आगामी बर्ष (२०८२/०८३)को बजेट ल्याउने तयारी गरेको छ ।
जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल (भिडियोसहित)
जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरणमा नीगित सुधार जरुरी : अर्थमन्त्री पौडेल (भिडियोसहित) उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउनुका साथै नीति निर्माणमा पनि ध्यान दिइरहेको उल्लेख गरेका छन ।
अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य (भिडियोसहित)
अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य (भिडियोसहित) नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् । 
एशियन पेन्ट्सको “कलर नेक्सट २०२५” को रुपमा “कार्डिनल” घोषणा
एशियन पेन्ट्सको “कलर नेक्सट २०२५” को रुपमा “कार्डिनल” घोषणा एशियन पेन्ट्स नेपालले सफलतापूर्वक “कलर नेक्सट २०२५” सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले वर्ष २०२५ को ‘रङ’ को रूपमा “कार्डिनल” घोषणा गरेको हो ।
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित)
२८ बर्षदेखि परम्परागत तोरी मिल जोगाइरहेकी खोकनाकी मीना (भिडियोसहित) खोकना ललितपुरको एक प्राचिन बस्ती हो । प्राचीन तथा मध्यकालीन वास्तुकला, खेतीयोग्य रमणीय फाँटहरु र नेवार समूदायको ऐतिहासिक कलाकृति सजिएको खोकनाको भिन्न पहिचान छ ।
सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द [भिडियो]
सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द [भिडियो] उनले सरकारलाई विलासीता कर हटाउन माग गर्नुका साथै केन्द्रीय संघको निर्णय अनुसार आफूहरूले थप आन्दोनका कार्यक्रमहरू सशक्त बनाउँदै जाने चेतावनी समेत दिए । व्यवसायीहरूले काठमाडौं लगायत देशभरका सहरहरूमा आन्दोलनका कार्यक्रमहरू गरिरहेका छन् । 
सुन तोलामा ४२ सयले बढ्यो
सुन तोलामा ४२ सयले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ । यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
Weather Update