इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउन समझदारी (भिडियोसहित)
मंगलबार, वैशाख १६, २०८२
नेपालका इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सुनचाँदीको मूल्य घट्यो
सोमबार, वैशाख १५, २०८२
सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।
अण्डाको मूल्य बढ्यो
आइतबार, वैशाख १४, २०८२
नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ ।
कर्णाली सरकारको बजेट कार्यान्वयन निराशाजनक, हालसम्म २० प्रतिशत मात्रै खर्च
शुक्रबार, वैशाख १२, २०८२
सरकारको बजेट कार्यान्वयनको गति सुरुवातदेखि नै कमजोर देखिएको छ । यो नौ महिनामा सबैभन्दा बढी विकास बजेट कार्यान्वयन गरेको चैत महिनामै भएको हो । जुन पाँच प्रतिशत छ । फागुन महिनामा ४.४३ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले त्यसअघि असोजमा ६३ करोडभन्दा बढी विकास बजेट कार्यान्वयन गरेको थियो ।
सुनको मूल्य एक हजारले घट्यो
शुक्रबार, वैशाख १२, २०८२
बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८९ हजार ६ सय कायम भएको महासंघले जनाएको छ ।
सरकारको उपेक्षामा क्रसर व्यवसायी आक्रोशित, आन्दोलनमा जाने निर्णय
शुक्रबार, वैशाख १२, २०८२
देशभर दर्ता भई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरूको नविकरण प्रक्रियामा सरकारले सुनुवाइ नगरेको भन्दै क्रसर व्यवसायीहरूले चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेका छन् ।
डि एल सर्फ बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन
शुक्रबार, वैशाख १२, २०८२
डि एल सर्फ स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाडौंमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा डि एल सर्फ नेपाल च्याम्पियन घोषित भएको हो ।
आज सुनको भाउ बढ्यो
बिहीबार, वैशाख ११, २०८२
हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्ब २१ करोड राजस्व संकलन
बुधबार, वैशाख १०, २०८२
यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घरबहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको हो ।
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो
बुधबार, वैशाख १०, २०८२
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।
२०८२ सँगै सुनको मूल्य आकाशियो, ८ दिनमा झण्डै १४ हजारले बढ्यो
बुधबार, वैशाख १०, २०८२
नयाँ वर्षको सुरुवाती ९ दिनमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार, बजार खुलेका दिनहरूमा सुनको मूल्य हरेक दिनजसो उकालो लागेको छ।
एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य
मंगलबार, वैशाख ९, २०८२
त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
सोमबार, वैशाख ८, २०८२
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको लोकप्रिय

