असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट
आइतबार, वैशाख ७, २०८२
रौतहट ईंटा उद्योग व्यवसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा ईंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो ।
तातोपानीबाट भित्रिए सात अर्ब बढीको विद्युतीय गाडी
आइतबार, वैशाख ७, २०८२
अरू सबै जाँचपास भएर राजधानी पुगिसकेका छन् । भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन् । यी विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व संकलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।
सुनचाँदीको मूल्य स्थिर
आइतबार, वैशाख ७, २०८२
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमयदर
आइतबार, वैशाख ७, २०८२
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
सुनको मूल्य घट्यो
शुक्रबार, वैशाख ५, २०८२
यस्तै,आज चाँदी भने स्थिर रहेको छ । बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
६ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
शुक्रबार, वैशाख ५, २०८२
वि.सं. २०३३ मा जडान गरिएका पुराना यन्त्रले उत्पादनमा निरन्तर समस्या आएकाले नयाँ प्रविधि आवश्यक रहेको उनले बताए । यद्यपि, विद्युत महसुल भुक्तानी र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिन भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव जस्तै भएको उनको भनाइ छ ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, वैशाख ४, २०८२
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १९६० रुपैयाँ तोकिएको छ ।
गण्डकी सरकारको खर्च एक तिहाइमा खुम्चियो
बिहीबार, वैशाख ४, २०८२
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेट एक अर्ब दुई करोड रहेकोमा २८ करोड १२ खर्च भएको छ । यो २७.४ प्रतिशत हो । आर्थिक मामिला मन्त्रालयले २४.३ प्रतिशत खर्च गरेको छ । मन्त्रालयको कुल बजेट १७ करोड १४ लाख छ । उद्योग तथा पर्यटन मन्त्रालयले अहिलेसम्म १९ ४ प्रतिशत मात्र खर्च...
इन्धनबाट ८९ अर्ब रुपैयाँ कर संकलन
बिहीबार, वैशाख ४, २०८२
निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुल्कबापत २९ अर्ब ३५ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ३३ अर्ब ९७ करोड संकलन भएको छ । यस्तै वातावरण शुल्कबापत दुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुरबापत चार अर्ब २ ९ करोड रुपैयाँ संकलन भएको छ। पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड,...
भृकुटीमण्डपमा फुड फेस्टिभल हुँदै
बिहीबार, वैशाख ४, २०८२
विश्वभरका नेपाली सेफहरू काठमाडौंमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौं आएका हुन् ।
सुनको मूल्य तोलामा २७ सयले बढ्यो
बुधबार, वैशाख ३, २०८२
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
मंगलबार, वैशाख २, २०८२
जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
गुन्डुमा ४ अर्ब ७५ करोड लगानीमा रिसोर्ट बन्दै
मंगलबार, वैशाख २, २०८२
स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा (पाइलट बाबा आश्रम नजिक) अत्याधुनिक पाँचतारे रिसोर्टको भूमि पूजा (जग सुरु) कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
साताको लोकप्रिय

