Harsamaya
नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु
नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ ।
ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट
ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्व ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला बढाउने निर्णय
युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला बढाउने निर्णय उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरु गर्नेछौ । भर्खरैमात्र युएइमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौ ।’ उनले थप भने, ‘वैदेशिक नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष...
सुन १७ सयले घट्यो
सुन १७ सयले घट्यो चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।
बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा
बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा आजबाट नै डिजिटल बाँसगढीबाट सेवा सुरु हुने बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेब बहादुर वलीले बताए ।  बाँसगढी नगरपालिकाको १७ औँ नगरसभाको शुन्य समयमा डिजिटल बाँसगढीको घोषणा गरिएको थियो ।
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने कार्यक्रम समावेश छन्।
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता
रामेछाप नगरपालिकाको बजेट ८० करोड ४४ लाख : सार्वजनिक, पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता नगरप्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको गुणस्तर सुधार र समावेशी पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता सुनिश्चित गर्दै दिगो र उत्तरदायी विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तरकारी तथा फलफूलको थोक मूल्य
तरकारी तथा फलफूलको थोक मूल्य गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४०कायम भएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ  ०९ पैसा कायम गरिएको छ ।
मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ४ करोड ६५ लाखको बजेट [भिडियो]
मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ४ करोड ६५ लाखको बजेट [भिडियो] सोमबार नगर सभाको १७औँ अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ ।
४.७८ अंकले बढेर नेप्से परिसूचक २६ बिन्दु माथि उक्लियो
४.७८ अंकले बढेर नेप्से परिसूचक २६ बिन्दु माथि उक्लियो आइतबारको तुलनामा यस दिन कारोबार रकम भने घटेको छ । आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको...
फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा
फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा संस्थाले संस्थापक शेयर धनी ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्डको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि सबै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
Weather Update