Harsamaya
भृकुटीमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने छः अर्थमन्त्री पौडेल (भिडियोसहित)
भृकुटीमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने छः अर्थमन्त्री पौडेल (भिडियोसहित) बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा बुधबार देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै पौडेलले यस्तो बताएका हुन्
कर्णालीको बजेट अधिवेशनको आज अन्तिम दिन
कर्णालीको बजेट अधिवेशनको आज अन्तिम दिन मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई कामकाजमा खटाउने निर्णय गरेको छ । 
आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या : कुमार दाहाल
आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या : कुमार दाहाल परम्परादेखि नै नेपाली समाजमा सुनलाई विशेष महत्त्व दिइँदै आएको छ । फलाम, चाँदी, आल्मुनियम जस्ता धातुहरूभन्दा सुनको मूल्य महँगो हुनुको कारणबारे अर्थविद् चन्द्रमणि अधिकारीले रोचक तर्क प्रस्तुत गरेका छन् ।
आज देखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५
आज देखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नेपाल अटो मोबाइल इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।
नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने
नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ ।
सुनको मूल्य तोलामा १९०० ले बढ्यो
सुनको मूल्य तोलामा १९०० ले बढ्यो सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६००  रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
एमआरपीबारे विवाद उत्कर्षमा,  न त व्यवसायीले बुझे न सरकारले सक्यो बुझाउन  !
एमआरपीबारे विवाद उत्कर्षमा,  न त व्यवसायीले बुझे न सरकारले सक्यो बुझाउन  ! व्यवसायीहरूमा एमआरपी सम्बन्धि ऐन, कानुनको अध्ययनमा कमी भएकाले कार्यान्वयनमा कठिन भएको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्य बताउँछन् । उनले अध्ययनको कमीले एमआरपी नयाँ विषय जस्तो भान भएको बताए । 
नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्यो - तातोपानी भन्सारबाट छिटो भन्सार जाँच पास गरिदिनूस्
नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्यो - तातोपानी भन्सारबाट छिटो भन्सार जाँच पास गरिदिनूस् रसुवाको केरुङ नाका ठप्प हुन गएपछि व्यापारीहरूले तातोपानी नाकाबाट सामान आयात गर्न थालेका छन् । जसको कारण तातोपानी नाकामा चाप बढ्न गएकाले अतिरिक्त समयमा पनि भन्सार जाँच गरिदिन संघले विभागसँग आग्रह गरेको हो । 
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट उपलब्ध तथ्यांकमा सुनसरीकै भोक्राह नरसिंह गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन । यस्तै मोरङको शुनवर्षी नगरपालिका र धनपालथान गाउँपलिकाले समेत बजेट ल्याउन नसकेको मन्त्रालयको विवरणमा उल्लेख छ । 
 सुनको मूल्य बढ्यो
 सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो । 
दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।   यसका साथै  लगानीकर्ताले मेरो शेयर बाट समेत आवेदन दिन सक्नेछन् ।
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ  स्थिर, यस्तो छ आजको विनिमय दर
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर रोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८४  पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
Weather Update