क्रसर महासंघले भन्यो : लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुनुपर्छ
शुक्रबार, भदौ २७, २०८२
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
शुक्रबार, भदौ २७, २०८२
नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीलाई मध्यनजर गर्दै सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
आज सुन र चाँदी दुवैको मूल्य बढ्यो
शुक्रबार, भदौ २७, २०८२
आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शुक्रबार, भदौ २७, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
सुनको मूल्य घट्यो, चाँदी स्थिर
बिहीबार, भदौ २६, २०८२
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।
चार सयले घट्यो सुनको मूल्य
सोमबार, भदौ २३, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा विक्री भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल ईभी प्रवद्र्धन गर्ने अग्रणी देशहरूमध्ये एक : अर्थसचिव
आइतबार, भदौ २२, २०८२
नेपाल सरकारका अर्थसचिव घनश्याम उपाध्यायले नेपाल पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रवद्र्धनमा विश्वका अग्रणी देशहरूको सूचीमा प्रवेश गरिसकेको बताएका छन् ।
धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग, ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ ।
ईभी नीतिमा मापदण्ड र बहस आवश्यक : मन्त्री थापा
आइतबार, भदौ २२, २०८२
बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री जयराम थापाले विद्युतीय सवारी (ईभी) को प्रवद्र्धनमा सरकार गम्भीर रहेपनि आवश्यक पूर्वाधारको अभावका कारण समस्या देखिएको बताएका छन् ।
गोदावरीमा एमाले नेता–कार्यकर्ताको जमघट : स्थानीय व्यापारी निराश (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
ललितपुरको गोदावरीमा पछिल्लो तीन दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनले गोदावरी क्षेत्रका फुटपात क्षेत्रलगायतका पसलहरूको कारोबार प्रभावित भएको छ ।
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
शनिबार, भदौ २१, २०८२
जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ । उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो ।
उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी [भिडियोसहित]
शुक्रबार, भदौ २०, २०८२
काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए ।
साताको लोकप्रिय

