फोटोनद्वारा वीरगंजमा ग्राहक भेटघाट कार्यक्रम
मंगलबार, माघ २७, २०८२
ती प्रतिक्रियाले स्थानीय आवश्यकता अनुसार उत्पादन तथा सेवा सुधार गर्न सहयोग पुग्ने फोटोनको भनाइ छ।
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
मंगलबार, माघ २७, २०८२
त्यस्तै उनले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुने अनुमान रहेको पनि जानकारी दिए । त्यस्तै उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
मंगलबार, माघ २७, २०८२
त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै पाँच हजार २४० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य पाँच हजार २५० रुपैयाँ थियो।
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
सोमबार, माघ २६, २०८२
काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।
४ हजारले बढ्यो सुनको मूल्य
सोमबार, माघ २६, २०८२
आइतबार चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
कैफियत भेटिएपछि राइस मिललाई ५० हजारभन्दा बढी जरिवाना
सोमबार, माघ २६, २०८२
उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै गरिएको अनुगमनमा नियम उल्लङ्घन गर्ने फर्ममाथि कडाइ गरिएको विभागले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, माघ २५, २०८२
शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो
शुक्रबार, माघ २३, २०८२
बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको थियो ।
निर्वाचनमा भ्रामक विज्ञापन र डिपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह
बिहीबार, माघ २२, २०८२
निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचन अवधिमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन तथा कारबाही गर्ने सहमति भइसकेको जनाउँदै बोर्डले निर्वाचनसम्बन्धी विज्ञापनको सूक्ष्म निगरानी गरिरहेको स्पष्ट पारेको छ ।
सुनचाँदीको मूल्यमा घट्यो
बिहीबार, माघ २२, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको छ ।
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
बुधबार, माघ २१, २०८२
नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ ।
विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि
मंगलबार, माघ २०, २०८२
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
मंगलबार, माघ २०, २०८२
आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।
साताको लोकप्रिय

