Harsamaya
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।
यस्तो छ आजको विदेश मुद्राको विनिमय दर
यस्तो छ आजको विदेश मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८६  पैसा र बिक्रीदर १७४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन
गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन अहिले यहा मलंगवा भन्सार कार्यालय तथा बिरगंज भन्सार कार्यालयका नाकाहरुबाट आलु, प्याज लगायतका तरकारीहरु भित्रने गरेका छन । गौर भन्सारबाट तरकारी जन्य पदार्थको भन्सार नकाटिने भएपछि यहाको बिभिन्न नाकाहरुबाट अबैध रुपमा आलु, प्याज, फलफुल लगायतको तस्करी भइरहेको पाइन्छ । 
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।  
सबै वस्तुमा एमआरपी लागू गरिदैं, निर्णय पुनर्विचार गर्न व्यवसायीको दबाब (भिडियोसहित)
सबै वस्तुमा एमआरपी लागू गरिदैं, निर्णय पुनर्विचार गर्न व्यवसायीको दबाब (भिडियोसहित) बजारमा नियमको स्थापना गर्नु भनेको पनि एउटा राष्ट्र निर्माणको काम हो । त्यस कारण सबै जना खुसी हुनुहुन्छ । केही बिचौलियाहरू, चोरीका सामान ल्याउने, कालो बजारी गर्ने, सीमामा तस्करी गर्नेहरू एमआरपीको विपक्षमा छन् । कर नतिर्नेहरूको आवाज पनि हो । एमआरपी नलगाउने भन्ने कुरा, यिनीहरूलाई पनि नियममा ल्याउँछ ।’ 
सुन तोलामा १८ सयले बढ्यो 
सुन तोलामा १८ सयले बढ्यो  त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाले बढेर २ हजार ३२० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला २ हजार २ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । 
रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको छ : आशिष गजुरेल [भिडियो]
रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको छ : आशिष गजुरेल [भिडियो] आधा भागमा पूर्ण रुपमा भन्सार जाँचपास र आधा भागमा लजिस्टिक भनेर चलाएका छौं । यो भनेको भन्सार जाँचपास भइसकेका व्यापारसँग सम्बन्धित क्रियाकलापहरु त्यहाँ गर्न दिन्छौं । त्यो भनेको चाहिँ पार्किङ, गोदाम प्रयोगको सुविधा, कसैले चाहिँ निर्यातको लागि लेबलिङ, प्रोसेसिङ गर्छौं भनेपछि त्यो पनि सुबिधा दिने गरेको छौं । लजिस्टिक हबको...
आज सुनको मूल्यमा सामान्य वृद्धि
आज सुनको मूल्यमा सामान्य वृद्धि त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आइतबार चाँदीको प्रतितोला मूल्य २ हजार २ सय ८५ रहेको थियो
फोन पे मा लगानी गर्दै खेतान समुह
फोन पे मा लगानी गर्दै खेतान समुह व्यवसायी राजेन्द्र खेतानको नेतृत्वमा रहेको हाउस अफ राज ले नेपालकै प्रमुख फिनटेक कम्पनी फोन पे सर्भिसेज लिमिटेड मा २० प्रतिशत सेयर किन्ने सम्झौता गरेको छ ।
राप्ती हाइड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने
राप्ती हाइड्रो पावरको ७ लाख ४ हजार कित्ता अवितरित हकप्रद शेयर बोलकबोल मार्फत विक्री गरिने कम्पनीले यही साउन १३ गतेदेखि उक्त हकप्रदको बिक्री आवेदन खुलाउने जनाएको छ । न्यूनतम १०० रुपैयाँ अङ्कित दरको यो हकप्रद खरिदका लागि सबै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले साउन २० गते सम्म बोलपत्र पेस गर्न सक्नेछन् ।
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६१  पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन (भिडियोसहित)
एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन (भिडियोसहित) नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ ।
Weather Update