विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने (भिडियोसहित)
बिहीबार, भदौ १२, २०८२
एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ ।
‘नाडा अटो शो’ मा चर्चित बनेको ‘फ्लाइङ ट्याक्सी’ नउडाइ किन फिर्ता पठाइयो ? [भिडियोसहित]
बिहीबार, भदौ १२, २०८२
‘हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुन्छ । अर्को भनेको अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक हुन्छ । अहिले म्यान ट्राफिक म्यानेज गरिरहेको छ । त्यसरी नै अन म्यान ट्राफिक म्यानेजमेन्ट गर्न सक्नुपर्छ,’उनले भने ।
लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी [भिडियोसहित]
बिहीबार, भदौ १२, २०८२
मन्त्री भण्डारीले नेपाली बजार सुरक्षित गर्न सके देशको जिडिपी बढ्ने पनि बताए। उनले लगानीका लागि नीतिगत रुपमा नै रहेका जटिलताहरु, प्रक्रियागत जटिलताहरु रहेको बताए ।
सुनको तोलाको दुई लाख नजिक
बिहीबार, भदौ १२, २०८२
अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो ।
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो]
बिहीबार, भदौ १२, २०८२
ल्हासादेखि तातोपानी नाकासम्म १५ सय गाडी नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए । `ल्हासा देखि तातोपानी बोर्डरसम्म १५ सय गाडी लाममा छ´, उनले भने, `केरुङमा ६०० कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन् ।’
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
बुधबार, भदौ ११, २०८२
मङ्गलवार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ...
ऊर्जा मन्त्री र तीन सचिवबिच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको निर्देशन
बुधबार, भदौ ११, २०८२
सम्झौतामा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी तथा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनानाथ मिश्र सहभागी भएका थिए। कार्यक्रममा मन्त्री खड्काले गत वर्षको अनुभवलाई आधार बनाएर यस पटक सम्झौतामा उल्लेखभन्दा बढी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
सुनको मूल्य आज हालसम्मकै उच्च
बुधबार, भदौ ११, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । मङ्गलवार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस वर्ष धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो, मधेशमा साढे १० प्रतिशतले घट्यो रोपाइँ
मंगलबार, भदौ १०, २०८२
मधेस प्रदेशमा यो वर्ष कुल क्षेत्रफलको मात्र ८६.३५ प्रतिशतमा धान रोपिएको छ, जुन अघिल्लो वर्षको ९७ प्रतिशतको तुलनामा साढे १० प्रतिशतले कम हो । ३ लाख ७० हजार हेक्टर जमिनमा धान खेती हुने मधेशमा मनसुनकै कारण रोपाइँ ढिलो भएको र धेरै स्थानमा बीउ छिप्पिएकाले उत्पादकत्वमा समेत असर पर्ने चौँलागाईको भनाइ...
निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर: मन्त्री खड्का
मंगलबार, भदौ १०, २०८२
विद्युत् निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धा, दक्षता र लगानी बढाउनेछ। यसले नेपालले लिएको २८ हजार पाँच सय मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण टेवा पुग्नेछ भन्नुहुँदै मन्त्री खड्काले नेपाल उपभोक्ता मात्र नभई क्षेत्रीय स्तरमा विद्युत् आपूर्तिकर्ता राष्ट्रका रूपमा अघि बढ्न सक्नेछ।
२ हजार ३ सयले बढ्यो सुनको मुल्य, १ लाख ९७ हजार ५ सय सय रुपैयाँमा कारोबार
आइतबार, भदौ ८, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
भारतबाट ईभी आयातमा वृद्धि
आइतबार, भदौ ८, २०८२
अघिल्लो आव २०८१/८२ को सोही अवधिमा नेपालमा कुल ३८१ ओटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट १७८ ओटा मात्रै आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।
नाडा अटो शो : अटो लोन ब्याजदरमा प्रतिस्पर्धा, आठ बर्षसम्मको प्याकेज
शनिबार, भदौ ७, २०८२
अवलोकनकर्ताहरू सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरुमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक व्याजदर एवम बैंकिङ प्रक्रियाबारे जिज्ञासा लिन अवलोकनकर्ताहरुले बढी चासो दिइरहेका छन् ।
साताको लोकप्रिय

