यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
आइतबार, साउन २५, २०८२
ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शनिबार, साउन २४, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए ।
ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
जसले अमेरिकी उपभोक्ताहरू प्रत्यक्ष प्रभावित बनेका छन् । ब्राजिलियन गाईको मासु अमेरिकी अर्थतन्त्र र मानिसहरूको दैनिक आहारका लागि महत्वपूर्ण मानिन्छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन २३, २०८२
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४२ रुपैयाँ कायम भएको छ ।
२९ जिल्लाका साढे २७ हजार गाइभैँसीमा लम्पी स्किन रोगको संक्रमण
बिहीबार, साउन २२, २०८२
२९ जिल्लाका करिब साढे २७ हजार गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।
चिनी मिलको गेट अगाडि किसानहरुको विरोध प्रदर्शन (भिडियोसहित)
बुधबार, साउन २१, २०८२
रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
बुधबार, साउन २१, २०८२
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५५ रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११० रुपैयाँ, तीतो करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो ४५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
धाँजा फाटेको धान खेतमा आकाशे वर्षाको पानी जम्यो
मंगलबार, साउन २०, २०८२
भारतीय पक्षले दिएको साढे ६ सय क्युसेक पानी गण्डक नहरमा ब्लक नम्बर १२ सम्म पानी पुगेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहले बताए ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
मंगलबार, साउन २०, २०८२
ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, सजिवन प्रतिकिलो १५० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २६० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँः खाद्य सुरक्षाको जोखिम हुन सक्ने
सोमबार, साउन १९, २०८२
कर्णाली प्रदेशमा हाल सम्म ९६.४७ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । गतवर्षको यस अवधि सम्म यस प्रदेशमा ९९ प्रतिशत जमिनमा धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
सोमबार, साउन १९, २०८२
पिँडालु प्रतिकिला ८० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो २५ रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो २५० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
आइतबार, साउन १८, २०८२
ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६५ रुपैयाँ, सजिवन प्रतिकिलो १६० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
साताको लोकप्रिय

